• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्नुहोस् : शिक्षा मन्त्री पौडेल

  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित

साउन १६ , चितवन । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा राजनीति बन्द गर्न आग्रह गर्नुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुखद भएको उल्लेख गर्नुभयो ।कुनै ठोस मुद्दामा अन्दोलन गर्नु पाउनु नागरिकको स्वतन्त्रता हो, तर वार्ता र छलफलको मध्यमबाट समस्याको समधान हुने विषयमा अन्दोलन गर्नु, राजनीतिकरण गर्नु र तालाबन्दी गर्ने कार्य उचित नहुने मन्त्री पौडेलले तर्क गर्नुभयो ।

‘आज एउटा विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ, उहाँले भन्नुभयो,‘भोलि अर्को विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ । यो संस्कारको अन्त्य गर्नुपर्छ । वार्ताको मध्यमबाट नै समस्याको समधान गर्नुपर्छ ।’सरकारले कृषिलाई विषेश प्रथामिकता दिईरहेकाले कृषि वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरी बाह्य देशका विद्यार्थी अध्ययनका लागि यहाँ ल्याउने गरी संस्थाको सुदृढीकरणमा लाग्न मन्त्री पौडेलले आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले कृषि तथा वन विज्ञानको विश्वविद्यालयलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्न अहिलेको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयलाई थप सुदृढीकरण गर्न कानुनीमा सुधार गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न सकिने उहाँको भनाई थियो ।कार्यक्रमका विशिष्ठ अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको गहना भएपनि यहाँ हुने राजनीतिकरणले यसको मर्म अनुसार काम नभएको बताउनुभयो ।मेयर दाहालले यस विश्वविद्यालयमा महिनौसम्म तालाबन्दी हुनु दुखद पक्ष भएको उल्लेख गर्नुभयो ।

‘कहिले भिसिको कार्यकक्षमा तालबन्दी, कहिले प्रशासनमा तालाबन्दी,‘उहाँले भन्नुभयो,‘यहाँ पठनपाठन भन्दा राजनीति हुने गरेको छ । एक अर्काले दोषारोपण गर्न भन्दा आफैबाट सुधार हुन आवश्यक छ । यो परम्पराको अन्त्य हुन जरुरी छ । यसका लागि सामूहिक संकल्प गरौँ ।’विगतमा राजनैतिक भागबण्डाबाट भर्तीकेन्द्र जसरी कर्मचारी राखिएकाले यस्तो समस्या आएको उहाँको भनाई छ । शैक्षिक गुणस्तर सुधार एव्म राजनीतिकरण बन्द गर्न प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्न सुझाव पनि दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, कलेजका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्रध्यापक कल्याणी मिश्र लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोमबार, साउन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.