भाद्र ७ , भरतपुर । नारायणी नदीमा हाम फाली एक युवती बेपत्ता भएकी छन्। भरतपुर–३ पुलचोक स्थित नारायणी पुलबाट खैरहनी–७ सुर्तनि बस्ने २६ वर्षकी रीचा उप्रेती मंगलबार दिउँसो नारायणी नदीमा हाम फालेर बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन्।
उद्दारका लागि प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी सहायस निरीक्षक वीरेन्द्रकुमारको कमाण्डमा विपद उद्दार सामाग्रीसहितको प्रहरी टोलीले खोज तलास गरिरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


