• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मेयर दाहालद्धारा मेघौली महोसवको उद्घाटन ,मेघौली विश्वमै ‘इको टुरिजम’का लागि नमुना गन्तव्य

  •   शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

भाद्र ११ ,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेघौलीले विश्वमै ‘इको टुरिजम’(पर्या–पर्यटन) का लागि नमुना गन्तव्य रहेको बताउनुभयो ।मेघौली सँस्कृतिक महोसवको शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले मेघौली थप प्रचार–प्रासर गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उल्लेख गर्नुभयो ।

मेयर दाहालले स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले यहाँको कला सँस्कृति, पर्या पर्यटनको प्रचार–प्रसारमा टेवा पुग्ने बताउनुभयो ।मेघौली क्षेत्र नारायणी र राप्ती नदीको संगमस्थल, चितवन राष्ट्रिय निकुञ्ज, सहज सडक पूर्वाधार भएकाले नेपालकै पर्या–पर्यटनको केन्द्र विन्दु भएको उहाँको भनाई थियो ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन र भरतपुरको मुख्य पर्यटकीय स्थल मेघौलीको विकासको लागि पर्यटकीय पूर्वाधारहरु निर्माण हुन क्रम जारी रहेको उल्लेख गर्नुभयो ।‘मेघौली विमानस्थलको स्तरोन्ती भइरहेको छ, उहाँले भन्नुभयो,‘राष्ट्रिय स्तरको इको पार्क निर्माण भइरहेको छ । नारायणी र राप्ती तटबन्धनपछि उकास भएको जमिनमा पार्क निर्माणलाई प्राथामिकता दिइने छ । भरतपुरलाई ग्रीन बेल्टका रुपमा विकास गर्छौ । पर्यटनको लागि यहाँ प्रचुर सम्भावना छ ।’

मेयर दाहालले नारायणी नदीको ४ वटा प्याकेजमा ठेक्का भएर काम सुरु भएको र राप्ती नदीको डिपीआर भई अगामी वर्ष तटबन्धनको काम सुरु हुने जानकारी दिनुभयो ।भरतपुर महानगरपालिकाले दिगो समधान हुने गरी विकास निर्माणको कामलाई अगाडि बढाएकाले देशमै नमुना शहरको रुपमा स्थापित हुदै गएको मेयर दाहालले बताउनुभयो ।

आजबाट सुरु भएको महोत्वस ८ दिनसम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक टाईगर युवा क्लबले जनाएको छ ।

शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.