• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बलिउड गोबिन्दा सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा

  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित

भाद्र १२ ,काठमाडौं । रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेको छ । फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुदै हाल ग्राण्ड प्रिमियरको तयारी भई रहेको सुपर डान्सर नेपाल भारतको सोनी टिभीको सबैभन्दा सफल पारिवारिक एबं बालबालिका लक्षित् शो सुपर डान्सरको आधिकारिक नेपाली भर्सन हो। अडिसन अनि मेगा अडिसनका एपिसोडहरु प्रसारणमा आए संगै यो शो को चर्चा चुलिएको छ। जसबाट अन्य शोहरु देशमा नचलिरहेको तथा लक् डाउन पछि ठप्प झैँ रहेको मनोरन्जन क्षेत्रमा नयाँ आशा समेत पलाएको छ।

रियलमी प्रिजेंट्स सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता तथा नेपालको ज्वाई भनेर समेत चिनिएका गोबिन्दा आहुजा बिशेष अतिथिको रुपमा देखिदैछन्। उनि संगै नेपाली चेली (उनको श्रीमती) सुनिता समेत शो मा देखिदै छिन। बलिउडका सुपरस्टार अभिनेता गोबिन्दा आफ्नो फरक शैली अनि नृत्यकलाका कारण परिचित छन्, उनका थुप्रै सिनेमा सफल त् छन् नै हरेक सिनेमामा उनले देखाउने डान्सका कारणले समेत उनि सबै माझ थप चर्चित छन्।

यसै बीच सुपर डान्सर नेपालमा आबद्ध बिभिन्न ब्राण्डसंग सम्बन्धित अधिकारीहरु र गोबिन्दा दम्पती बीच छलफल र आगामी कार्यक्रमबारे योजना सम्बधी ”मिट एण्ड ग्रिट विथ गोबिन्दा” कार्यक्रमको आयोजना गरियो। राजधानीमा आइतबार आयोजित उक्त ”मिट एण्ड ग्रिट” समारोहमा सुपर डान्सर नेपालको अहिलेसम्मको प्रगति अनि शोलाई अझै उत्कृष्ट बनाउन के कसो गर्न सकिन्छ भन्ने बारे समेत छलफल भएको अयोजक संस्था एडी रिलिजले जानकारी दिएको छ। शो उत्पादनका क्रममा गुणस्तरीय कार्यक्रम निर्माणमा कुनै कसुर बाकि नराख्ने समेत एडी रिलिजले प्रतिबद्धता जनाएको छ। यो शो हर हिसाबले राम्रो बनाउन यसको प्रस्तुती, कोरियोग्राफी, जजमेन्ट तथा अन्य प्राबिधिक पाटोमा समेत कुनै सम्झौता नगरिएको आयोजकको दावी छ।

उता गोबिन्दा दम्पतीले समेत आफु यो शोलाई लिएर उत्साहित रहेको र आगामी दिनमा समेत यस्ता उत्कृष्ट नेपाली शोमा आफुहरुको उपस्थिती रहने कुरामा समेत आफुहरु प्रतिबद्ध रहेको जनाए। नेपाली चेली र ज्वाईको उपमा पाउदा आफुहरुलाई गर्व हुने साथै ज्वाई र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफुहरु पक्कै आउने समेत उनहरुले बताए।

सुपर डान्सर नेपालमा आबद्ध ब्राण्डका प्रतिनिधी/ अधिकारीहरुले शोको प्रोडक्सन भ्यालु उच्चस्थरिय रहेको र यसमा संलग्न हुन पाउदा खुशी व्यक्त गर्दै शोको सफलताको शुभकामना समेत दिए । उक्त कार्यक्रममा सुपर डान्सर नेपालका प्रायोजक ब्राण्डहरु रियल मि नेपालका कन्ट्री हेड मुनिष गिरी, डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य , जगदम्दा मोटर्सका सीईयो दिपक अग्रवाल, डाबर नेपालका हेड अफ मार्केटिंग अभय गोर्खाली, सुर्य नेपालका असिस्टेन्ट म्यानेजर नबिन सरोज लगायतका बिशिष्ठ अतिथिहरुको उपस्थिती रहेको थियो। उनिहरुले कार्यक्रमको सुरुवाती चर्चा र सफलता देखेर खुशी रहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै एडी रिलिजका अध्यक्ष हरिशरण सुवेदीले टेलिभिजन उद्योगमा रियालिटी शो तथा बिश्वस्तरीय खेलकुदका कार्यक्रमहरुको बर्गीकरण मार्फत स्वदेशी तथा बिदेशी ब्राण्डलाई कर्पोरेट उचाई दिन पर्ने समय नजीकिएकाले अब ब्राण्ड वा कम्पनीको उत्पादन अनि सेवा प्रबर्द्गन गर्दा व्यक्तिगत हित मात्र हेर्न नहुने सुझाए।

सुपर डान्सर नेपालको यसै हप्ता प्रशारण हुने ग्राण्ड प्रिमियर एपिसोडका लागि गोबिन्दा र सुनिता यतिबेला नेपालमा छन्, शो को शुटिंग पश्चात उनीहरु भारत फर्किने छन। देशभरबाट छानिएका सयौ डान्सर भाई बहिनीहरु बाट पनि अब्बल साबित भई छानिएका सुपर १२ प्रतिस्पर्धी र उनीहरुका १२ सुपर गुरुहरु शो ले छानिसकेको । अबको हप्ता बाट उनीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ भने मङ्सिर दोश्रो हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्ने छ। कान्तिपुर टेलिभिजन एचडी अनि ओएसआर रियालिटी युट्युब ,मार्फत यो शो हरेक हप्ता बिहीबार अनि शुक्रबार प्रसारण भईरहेको छ।

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.