• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

नेपाल फोटो पत्रकार महासंघको अध्यक्षमा हरिप्रसाद रेग्मी निर्वाचित

  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

भाद्र ३० , चितवन । नेपाल फोटो पत्रकार महासंघको अध्यक्षमा हरिप्रसाद रेग्मी निर्वाचित भएका छन् । चितवनको सौराहामा सम्पन्न दोस्रो केन्द्रीय महाधिवेशनले रेग्मीलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । चितवनको रत्ननगरका रेग्मी काठमाडौंलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्ष दीपक ज्ञवाली, महासचिवमा नरेशकुमार श्रेष्ठ, सचिवमा कोमलचन्द्र भगत, गजेन्द्र राई, हरिहर सिंह राठौर, सौरभ यादव, प्रभातकुमार झा, निश्चल चापागाईँ, भरत ढकाल, बाबुराम भण्डारी, विशाल सुनार र सचिव समाबेशीमा विवेक नागरी चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा किरण कुमार पन्थ तथा केन्द्रीय सदस्यमा एक नम्बर प्रदेशबाट राजेश पराजुली, मधेश प्रदेशबाट विजय चौहान,बागमती प्रदेशबाट प्रविन बराल,गण्डकी प्रदेशबाट दीपक गुरुङ, लम्विनी प्रदेशबाट ताराचन्द्र बर्मा, कर्णाली प्रदेशबाट सुरेश आचार्य, सुदुरपश्चिम प्रदेशबाट बीरेन्द्र शाह चयन भएका छन् । खुल्ला केन्द्रीय सदस्यमा बद्रि अर्याल र चित्रकुमार कार्की चयन भएका छन् ।

महाधिबेशनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाख खनालले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अबसरमा उनले फोटो पत्रकारिताले नागरिकमा विश्वास बढाउने बताए । हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा फोटोले स्पष्ट पारेको हुन्छ उनले भने फोटोले समाजप्रतिको अविश्वासलाई हटाउन सहयोग गर्छ । उनले पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, नेकपा (एमाले) चितवनका सचिव प्रकाश खनाल (शैलेश), नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विष्णु न्यौपाने, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नवराज अधिकारी, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल फोटो महाधिवेशनमा देशभरबाट ४ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।

बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.