असोज २३, चितवन । चितवन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।गत निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहयोग गरेको थियो।न्यौपाने एमालेका जिल्ला अध्यक्ष हुन्।
यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ। यो क्षेत्रमा नेकपा एमालेले अहिलेसम्म जित्न सकेको छैन।यो क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल गर्ने प्रयास पनि भइरहेको छ।
तपाईको प्रतिक्रिया


