• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आफ्ना उमेदवारहरूलाई हार्ने छुट छैन – लाेकतान्त्रिक बाम गठबन्धन

  •   शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित

कार्तिक ११ ,भरतपुर। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत ५ दलिय गठबन्धनका साझा उमेदवार डा. भाेजराज अधिकारीले गठबन्धनको विश्वासलाई टुट्न नदिने बताएका छन् ।लाेकतान्त्रिक-बाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ अगुवा कार्यकर्ताकाे संयुुक्त भेलालाई सम्बाेधन गर्दै उनलेे कानुनी र व्यवहारिक मार्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्यसकारण चुनावमा रणनीतिक याेजनासहित प्रस्तुत हुन उनलेे नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।

५ दलिय गठबन्धन अन्तर्गत चितवन ३ (क) साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले अहिलेकाे संविधानलाई परिस्कृत गरेर अघि बढ्न आफुहरूलाई निर्वाचित गराउन आग्रह गरेका छन् । कृषि प्रधान देश यथार्थमा अघि बढाउन आफुहरू संसदमा जानुपर्ने उनको दाबी छ । नेपालमा अहिले देखिएका समस्या हल गर्न कृषि क्षेत्रमा बैज्ञानिकिकरण गर्न जरुरी रहेको उनलेे बताए ।

 

सरकारमा गएर जनताको हित गर्न गठबन्धन निर्माण भएको नेपाली कांग्रेसका नेता रामकृष्ण घिमिरेले बताएका छन् ।कानुन निर्माणका लागि याेग्य उमेदवार प्रस्तुत गरिएको उनलेे बताए । विज्ञहरू नै निति निर्माणका लागि अब्बल रहेको उनको भनाई छ । डा. भाेजराज कांग्रेसको पनि उमेदवार भएको उनलेे बताए ।शेर बहादुर देउवालाई प्रचण्डकै पहलमा प्रधानमन्त्री बनाएकाले एकअर्काले लगाएकाे गुण तिर्ने समय अाएकाे उनलेे बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि जाेगाउन गठबन्धन आएकाे बताईन् । गठबन्धनप्रति ईमान्दार भए सुखद परिणाम प्राप्त हुने उनको दाबी छ ।विकासका लागि याेजना अघि बढेको उनलेे बताईन ।यस्ता आयाेजना अघि बढ्दा गठबन्धन साथमा रहने उनको विश्वास छ । कतिपय काममा निर्माण व्यवसायीकाे ढिलासुस्ती भएकोले समस्या आएकाे उनलेे जानकारी दिईन । विकासको नयाँ माेडल दिन भरतपुर तयार रहेको उनको भनाई छ ।

dav

गठबन्धन दलका स्थानीय नेताहरूले आफ्ना उमेदवारलाई जनपक्षीय कार्य गर्ने गरि निर्वाचित गराउनुपर्ने बताएका छन् । जनताको जित हुने गरि अघि बढ्ने उनीहरूकाे जाेड छ ।उनीहरूले गठबन्धनलाई अघि बढाउन वडा वडामा जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।गठबन्धनको मर्म र आवश्यकताबारे बुझाउन जरुरी रहेको नेताहरूले बताएका छन् ।कार्यक्रममा गठबन्धन दलका जिल्ला नेताहरू सहभागी थिए ।

sdr

शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.