• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

एक वडा एक विशेष कार्यक्रम मेरो प्राथमिकता: डा. अधिकारी

  •   शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित

कार्तिक १२ , चितवन ।प्रतिनिधिसभा चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गत ५ दलिय गठबन्धनका साझा उमेदवार डा. भाेजराज अधिकारीले आफ्नाे विकास अवधारणालाई अनुमाेदन गर्न गठबन्धनकाे जित अपरिहार्य रहेको बताएका छन् । एक वडा एक कार्यक्रम अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) अन्तर्गत चनाैलीमा गठबन्धनको प्रदेश कार्यालय उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनलेे गाेलाघाटदेखि भरतपुर नारायणगढ क्षेत्रलाई जाेड्ने गरि काम गर्न चाहेको उनलेे बताए ।
त्यसकारण गाउँमा गाउँमा केन्द्रीकृत हुन डा. अधिकारीले नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

निर्वाचन क्षेत्र ३ (क) प्रदेशसभा अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले कृषि क्षेत्र आफ्नाे प्राथमिकतामा रहने बताएका छन् । उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनलेे कृषिमा मल, विउँ र सिचाइँमा अनुदान वितरणकाे नितिलाई प्रभावकारी बनाउने बताए । कांग्रेस नेता घिमिरेले कृषि मात्र नभई शिक्षा र स्वास्थ क्षेत्र पनि प्राथमिकतामा रहने बताए । शिक्षा र स्वास्थलाई समतामूलक पहुँचका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । विकास निरन्तर अघि बढ्ने बताएका उनलेे गाेलाघाट पुल निर्माण र नारायणी पुल निर्माण द्रुतगतिमा गर्न लागिपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता सुर्य सुवेदी पथिकले गठबन्धनले विज्ञ उमेदवार प्रस्तुत गरेको बताएका छन् । अहिले जनताको मागलाई सम्बाेधन गर्नेगरी साझा गठबन्धन मार्फत निर्वाचनमा अाएकाे बताए । दिगो विकास र समृद्धिका लागि गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए । देशमा प्रतिगमन र अग्रगमन गरि २ गठबन्धन रहेको बताएका नेता पथिकले अग्रगमनको पक्षमा मतदान गर्न अपिल गरे ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललेकांग्रेसकाे उमेदवार नभएको भ्रममा नरहन अनुरोध गर्दै डा. भाेजराज ५ दलकै उमेदवार भएको बताएका छन् । गठबन्धनका विकल्प नभएको उनलेे बताए । जनप्रतिनिधिमुलक संस्था भत्काउने समुहलाई पराजित गर्न पनि गठबन्धनको जित अावश्यक रहेको सभापति खनालको भनाई थियोे ।कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टी भरतपुरका अध्यक्ष विष्णुराज महत्ताेले जनताको पक्षमा गठबन्धन आएकाे बताए ।संघमा (डा. भाेजराज अधिकारी)चिकित्सा र प्रदेश (क) मा कृषि (डा. सुर्यकान्त घिमिरे) विज्ञ उमेदवार छन् ।आज नै भरतपुर २६ मा गठबन्धनको संयुक्त कार्यालय सञ्चालनमा आएकाे छ ।

शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.