• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

गठबन्धनका उम्मेदवार पश्चिम चितवनको गुञ्जानगरमा घरदैलोमा

  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

कात्तिक २२ ,चितवन । मंसिर ४ काे निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा लाेकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवार पश्चिम चितवनको भरतपुर १७ गुञ्जानगर क्षेत्रमा पुगेका छन् । त्यस क्रममा स्थानीयहरूले केही आफ्ना आवश्यकता र मागहरू राखे । नारायणी तटबन्धदेखि वन्यजन्तुले खेती खाएको सम्म उनीहरूका गुनासो थियो ।

गाेब्रेनीका स्थानीय सितामान तामाङ्गले भने,”बदेलले खेती खायो, गैडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा. सावले पहल गर्नुहाेला” नारायणी तटबन्धलाई कार्यान्वयन गर्न गाेब्रेनीबासीकाे माग छ । घरदैलोका क्रममा भुवनवस्तीका स्थानीयले सबैका लागि समतामूलक याेजना निर्माण गर्न सुझाव दिए ।

स्थानीय ज्याेती रानाले सडक र ढल पुर्वाधारलाई पनि प्राथमिकतामा राख्न आग्रह गरिन् । चितवनको विकास र समृद्धिका लागि गठबन्धनलाई निर्वाचित गर्ने उनलेे बताईन् । “गुनासो आफ्नै मान्छेलाई गर्ने हाे, ज्याेतीले भनिन्, “जनतालाई अलि ध्यान दिन पर्याे” । स्थानीय सहकारीका अध्यक्ष प्रकाश खड्काले गठबन्धनका उम्मेदवारलाई समर्थन जनाउदैं स्पष्ट सहकारी निति बनाउन माग गरे ।”सहकारीलाई सहज मल वितरणको व्यवस्था गर्ने नियम बनाउन मेरो अनुरोध छ” अध्यक्ष खड्काले भरतपुर महानगरले जनतालाई दिएको सहयोग सर्हानिय छ, प्रदेश र केन्द्र सरकारकाे पुर्ण सहयोग हाेस्”

चुनावी सभालाई सम्बाेधन गर्दै लाेकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवार डा. भाेजराज अधिकारीले जनता आवशयकता अनुसारकै काम गर्ने बताए । नारायणी तटबन्ध टेन्डर भईसकेकाे उल्लेख गर्दै उनलेे अाफ्नै कार्यकालमा तटबन्ध निर्माण सम्पन्न गरिने बताए । यस्तै चितवन क्षेत्र ३(१) का प्रदेश सदस्य उम्मेदवार डा. सुर्यकान्त घिमिरेले यहाँका याेजनालाई प्राथमकिकरणका अाधारमा कार्यक्रम अघि बढाईने बताए । गठबन्धनकै पहलमा नारायणी तटबन्ध अघि बढेकाले यसलाई पुर्णता दिन पनि गठबन्धन सरकार आवश्यक रहेको डा. सुर्यकान्तले बताए ।

मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.