• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

तपाईको काम विश्वास गर्ने हो, मेरो काम विकास गर्ने हो :उमेश श्रेष्ठ

  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

मंसिर १ ,  चितवन । मंसिर ४गते हुने संघीय तथा प्रादेशिक निर्वाचनको लागि उमेद्वारको प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको छ । उमेद्वारहरु चुनाबी अभियानको आज अन्तिम दिन घरदैलो गर्ने र मतदाता रिझाउने अन्तिम कसरतमा छन । चितवनको सबैभन्दा बढी ध्यान केन्द्रित भएको चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल थप रोचक बन्दै गएको छ । चुनावी प्रचार अभियान अन्तिम चरणमा आउने क्रममा चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर १० मा घरदैलो तथा विभिन्न सामाजिक संस्था तथा समुहसंग भेटघाट र अन्र्तक्रिया गरेका छन । सो क्रममा मतदाताले श्रेष्ठलाई अग्रिम जित र शुभकामना दिएका छन । उनीहरुले लोकतन्त्रको रक्षा र विकास गर्न उमेश श्रेष्ठको विकल्प नरहेको भन्दै जितको अग्रिम बधाई दिएका थिए ।

नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का सदस्य रचन कार्कीले पछिल्ला दिनहरुमा उमेश श्रेष्ठ प्रति झन उत्साह र लहर थपिएको बताए । ‘अहिले झन उमेश श्रेष्ठ सरको पक्षमा मतदाता उत्साहित हुनुहुन्छ ,उनले भने, उहांँहरुले अग्रिम जितको बधाई पनि दिनुभएको छ ।’ विभिन्न आमा समुह, सामाजिक संस्था, टोलका अन्य संस्थाहरुले पनि कार्यक्रम राखेरनै स्वागत तथा शुभकामना दिएको कार्कीले बताए ।
प्रचारप्रसार अभियानका क्रममा बोल्दै श्रेष्ठले मतदाताले दिएको विश्वासलाई आफूले कहिल्यैपनि डगमगाउउन नदिने बताए । ‘जनताले अहिले उन्नति प्रगति समृद्धि चाहनु भएको छ । विश्वास जनताले गर्ने हो विकास मैले गर्ने हो ।’ श्रेष्ठले भने ।

मतदाता र जनताले आफूलाई निकै ठुलो आशा र भरोसा गरेकोले यो निर्वाचन आफ्नो परीक्षाको घडी समेत भएको श्रेष्ठले बताए । लोकतन्त्रको रक्षा र देशको समृद्धिको लागि सानातिना समस्याले आफूलाई फरक नपार्ने श्रेष्ठको भनाई थियो ।

प्रदेश २ ख का उम्मेद्वार उत्तम जोशीले चितवनका हरेक समस्यासंँग आफू भिज्दै आएको भन्दै मतदाताले गरेको माया र सद्भावलाई कहिल्यै खल्बलाउन नदिने बताए । हिजोका दिनमा पनि भ्रष्टाचार, वेथिति ,अनियमितताको विरुद्ध लड्दै आएकोले अब आफू निर्वाचित भएमा भ्रष्टाचार न्यूनिकरण र युवा रोजगारी पहिलो प्राथमिकता हुने जोशीको भनाई थियो ।
गठबन्धनका प्रदेश २ क का उम्मेद्वार घनश्याम दाहालले यसअघि आफूले प्रदेश मन्त्री भएर चितवनमा काम गरेर देखाईसकेकोले जनताको विश्वास जित्न सफल भएको बताए । यसपटक पनि जनताले आशा र भरोसा गरेको भन्दै उनले चितवनमा भएका विकास निर्माणका अधुरा काम गर्न पनि जनताले मत दिएर जिताउने विश्वास व्यक्त गरे ।

बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.