• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भरतपुर ७ को मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध

  •   शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित

मंसिर ३ ,चितवन।चितवन क्षेत्र नं २ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर मावि मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्ने सर्वदलिय निर्णय गरिएको छ । मतदानको दिन भोलि पत्रकारलाई मतदान स्थलमा प्रवेश गरी समाचार संकलन गर्न नदिने निर्णय भएको मतदान अधिकृत र सुरक्षाकर्मीहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा पनि यस मतदान स्थलमा पत्रकारलाई समाचार संकलन गर्न अवरोध गरिएको थियो । समाचार संकलनमा अवरोध गरिएपछि त्यसबेला पत्रकार र दलका प्रतिनिधि बीच धकेलाधकेल नै भएको थियो । यस पटक भने प्रवेश नै नदिने दलहरुले गरेको उक्त मतदान स्थलमा खटिएका कर्मचारी विसुराम कुँवरले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले भने मतदानको दिन पत्रकारलाई मतदान स्थलमा कुनै निषेध नहुने बताउँछन् । ‘मतदान अधिकृत अति व्यस्त छन् भने पत्रकारलाई एकछिन कुराएर भएपनि मतदाताको गोपनियता भंग नहुने किसिमले पालैपालो फोटा र भिडियो खिच्न दिनुपर्छ’, उनले भने, ‘मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्ने दलहरुले निर्णय गर्न पाउँदैनन् ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि शनिबार एक सूचना जारी गरी पत्रकार र पर्यवेक्षकलाई प्रवेश निषेध गर्नु अवैधानिक हुने बताएको छ । ‘कुनै मतदान क्षेत्रमा भोली पत्रकारलाई प्रवेश निषेध गर्ने गरी सर्वदलीय निर्णय भएको गुनासो आयो । पत्रकार र पर्यवेक्षकलाई हाम्रो काममा वाधा नहुने गरी परिचयपत्रका आधारमा प्रवेश दिनुपर्छ । निषेध गर्नु अवैधानिक हुन्छ। खास गरी शुरुमा भिड हुन्छ, एक राउण्ड फोटो खिचेपछि हलुका हुन्छ। मतदानको विवरण समय मिलाएर वाहिर सार्वजनिक गर्ने गरिएमा पत्रकारको प्रवेस पनि कम हुन्छ’, सूचनामा भनिएको छ ।

शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.