• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘आयात रोकिदिनुस्, उत्पादन यही खपत हुन्छ’ : मेयर रेनु दाहाल

  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित

माघ २१ ,भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मन्त्री ज्वालाकुमारी साहलाई तरकारी आयात बन्द गर्न आग्रह गरेकी छन् । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजको अधिवेशनमा बोल्दै मेयर रेनुले भनिन्, “आयात रोकिदिनुस्, यही उत्पादन भएका कुरा यही खपत हुन्छन् ।”

शुक्रबार चितवनका तरकारी किसानले लागत मूल्य समेत नपाएको भन्दै ६ ट्याक्टर तरकारी नारायणगढस्थित पुलचोकमा फालेर प्रर्दशन गरेका थिए । “किसानले तरकारी बिक्रिनै भएर सडकमै फालेको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ”, उनले भनिन्, “उत्पादति भएका वस्तुको बजारीकरण गर्न सकिरहेका छैनौँ, आयात रोकिए सहज हुने थियो ।”

कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री साह प्रमुख अतिथिका रुपमा सहभागि बनेकी थिइन् । उनले स्वदेशी उत्पादनले बजार नपाउने अवस्था अन्त्य गर्न मन्त्रीको ध्यानाकर्षण गराएकी छन् । उनले नीतिगत निर्णयनै गरेर स्वदेशमा उत्पादन बढी भएका बेला आयात रोक्नुपर्ने बताइन् । कृषिलाई केन्द्रदेखि स्थान्ीय सरकारले प्राथमिकतामा राखेपनि आधुनिकिकरण, आत्मनिर्भर, व्यवसायीकरण गर्न भएका प्रयास सन्तोषजनक हुन सकेको दुखेसो गरिन् ।

उनले महानगरले कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेखनीय कामहरु गरेपनि बजारीकरणमा केही समस्या कायमै रहेको बताइन् । महानगरले ४ वर्ष पहिलेदेखिनै दूधमा अनुदान दिएर दुग्ध किसानलाई प्रोत्साहित गरेको बताइन् । महानगरले प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान दिदै आएको छ । महानगरले १ वर्षमा वार्षिक १ करोड लिटर दूध सहकारी मार्फत बिक्रि गर्ने किसानलाई अनुदान दिदै आएको छ । दूध अनुदानमा मात्रै ६ करोड खर्च गरेको उनले बताइन् । कृषि तथा पशुपालनको क्षेत्रमा १६ करोड बराबरको बजेट बनाइएको बताइन् । उनले किसान लक्षित कार्यक्रम ल्याउन मन्त्रीलाई आग्रह गरिन् ।

शनिबार, माघ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.