• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न

  •   शनिबार, चैत ०४, २०७९ मा प्रकाशित

चैत्र ४, चितवन । सकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न भएको छ । शुक्रबार चितवनको नारायणगढ स्थित पर्व व्याङ्क्वयटमा चितवन तथा नवलपुरका व्यापारिहरु विच ट्रेड पार्टनर मिट सम्पन्न भएको हो ।

‘संसार भरी अंगुरबाट बनेको अल्कोहोलिक बेवरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको बताउदै क्यानभास वाइन नितान्त अंगुरवाट बन्ने गरेको कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत कमल कार्की ले बताए। क्यानभास वाइन नेपालमै बनेको भएपनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यात योग्य भएको कार्कीको दावी छ । विगतका दिनमा कम्पनी बहुपक्षिय रुपमा संचालन भएकोमा हाल आएर कम्पनी व्यवस्थित र गुणस्तरिय व्यवस्थापनको रुपमा संचालनमा ल्याइएको उनले जानकारी दिए ।

स्वागत मन्तव्य राख्दै कम्पनीका विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले क्यानभासको बजारको अवस्था कम्पनीको आगामी रणनिती लागायतका विषयमा जानकारी दिए । सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेवरेज हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिक्तम हिस्सा ओगटेको बताउदै कम्पनीको फ्याक्ट्री काभ्रेपलान्चोक जिल्लाको नालामा रहेको बताए। जसमा सय जना भन्दा बढीलाई रोजगार दिदै आएको र नेपालभर ७५ वटा वितरक केन्द्र रहेकाे उनले बताए। यश वाइन कम्पनीले १० हजार लिटर वाइन उत्पादन गर्दै आइरहेकाे उनकाे दावी छ।

कार्यक्रममा चितवन जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष शिरिष पन्त, मदिरा तथा प्रोभिजन व्यवसायी संघ चितवनका अध्यक्ष श्री गोविन्द पाण्डे, पूर्वि चितवन मंदिरा तथा प्रोभिजन व्यवसायी संघका अध्यक्ष श्री मनिष अधिकारी रेवान सैराहा का अध्यक्ष श्री नरेश गिरी, क्षत्रिय होटल संघ नेपाल का अध्यक्ष श्री गंगा गिरी होटल व्यवसाय संघ चितवनका अध्यक्ष श्री केशव हडखोले कम्पनीकी अध्यक्ष रोश्नी कार्की, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल की तथा मार्केटिङ प्रमुख आशिक अधिकारी, तथा विजनेश सल्लाकार कृष्ण रावल र यहाँका व्यवसायीको उपस्थिति थियो ।

https://www.facebook.com/107608434350081/videos/2470548733100202

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.