• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

लक्ष्मण रिजालले ‘काजी’ फिल्म निर्देशन गर्न

  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित

असार २९ , काठमाडौं । करिब ६ बर्षको बिश्रामपछि निर्देशक लक्ष्मण रिजालले नयाँ फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । फिल्मको नाम राखेका छन्–‘काजी’ । सन् २०११–१४को सेटअपमा बेलायतका बिभिन्न स्थानमा खिचिने फिल्म अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गर्न लागीएको भनाइ उनको छ ।

‘वान डे’,‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’ र ‘कायरा’ पछि उनले अर्काे फिल्म निर्देशन गरेका थिएनन् । बरु आफ्नो कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्शनबाट मुम्बइमा कार्यरत प्रबिण झालाई निर्देशक लिएर ‘डिसेम्बर फल्स’ निर्माण गरे । ‘अब बिश्राम पुग्यो मलाई’, ‘काजी’ को स्क्रिप्टिङ र कलाकार अनुबन्धन कार्यमा ब्यस्त भइरहेका निर्देशक लक्ष्मणले भने,‘अब पुनः धमाकाका साथ मैदानमा उत्रदैछु । यसपालि अलि बिशेष गर्दैछु ।’

लागूऔषध दुब्र्यसनको बिषयमा ‘वान डे’ निर्देशन गरेका लक्ष्मणले पहिलो फिल्मबाट वाहवाही पाएका थिए । युवा जोश, जाँगर र सोचमा अलि फरक बिषय उठानमा रुचि राख्ने उनी अन्ततः पूर्ण ब्याबसायिक रुपमा उत्रिए । त्यसपछि जन्मिए–‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’,‘कायरा’ । ‘कायरा’ बाट ब्याबसायिक सफलता हासिल गरे पनि केही समय निर्देशनबाट बिश्राम लिने मुडमा पुगेका उनी अन्ततः फिल्म नबनाइ बस्न सकेनन् । चरम लकडाउनको त्राहीमै कार्यकारी निर्माता भइ सुरु गरे–‘डिसेम्बर फल्स्’ । दाइ रामप्रसाद रिजालको निर्माणमा बनेको त्यो फिल्मले भने केही लाख घाटा लगाएको उनी स्वीकार्छन् । ‘‘डिसेम्बर फल्स’ बाट घाटा भयो । तर हामी तिल्मिलाएका छैनांै,’ भन्छन्, ‘म र मेरो दाई रामप्रसादले फिल्म निर्माणलाई ब्याबसायिक रुपले लिएकाले कहिले नाफा त कहिले घाटा हुने कुरालाई अस्वभावीक ठान्दैनौं ।’

०७५ को साउनमा प्रदर्शन भएको ‘कायरा’ पछि अब ०८० मा लक्ष्मण पुनः ‘एक्शन–कट’ मा उत्रदैछन् । सामाजीक कथामा निर्माण हुन लागेको उनको ‘काजी’ भदौ अन्तिमबाट सुटिङ हुने तयारीमा छ । केही दिनअघि मात्रै उनले ‘काजी’ का प्रमुख कलाकारमा कमेडी च्याम्पियनका चर्चित कमेडियनहरु कैलास कार्की र सुमन कार्कीका साथमा बर्षा शिवाकोटी,बुद्धि तामाङ र बिजय बराललाई अनुबन्धित् गरिसकेका छन् । ‘‘काजी’ चाहिँ बाँकी छ,’ उनी भन्छन्,‘‘काजी’ को ‘काजी’ केही दिनभित्रै सार्वजनीक गर्छाैं ।’ उनले घुमाइरो पाराले आफ्नो फिल्मको शीर्ष अभिनेता चयन भइरहेको जनाउ दिए तापनि को हुन् त ती ‘काजी’ ? त्यो भने ‘सस्पेन्सै राखेका छन् ।

‘काजी’ को प्रदर्शन मिति आगामी ०८१ को बैशाख १ गतेलाई तोकिसकिएको छ । ‘काजी’ को बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्नेछन् । रामप्रसाद रिजालको प्रस्तुति रहने फिल्मको स्क्रिप्ट सविन अधिकारी र असिम काफ्लेले लेखिरहेका छन् । कथा भने बिपीका खनालको हो,‘डिसेम्बर फल्स’ को कथा पनि उनैले लेखेकी थिइन ।

हाल रिजाल ब्रदर आफूहरुले लिएको ‘गणपति’ फिल्म प्रदर्शनको चटारोमा छन् । मुकुन भुसाल र मेनुका प्रधान मुख्य भूमिकामा रहेको ‘गणपति’ १४ भदौमा दर्शकमाझ आउदैछ । ‘‘गणपति’ रिलिज लगतै ‘काजी’ को सुटिङ सुरु हुन्छ । यसपालि अलि ठूलै धमाका हुन्छ,’ आधाभन्दा बढी ‘कायरा’ फिलिपिन्समा खिचेका लक्ष्मण ‘काजी’ पूरै बेलायतमा सिध्याउने योजनामा छन् । दोहोर्याउछन्, ‘यसपाली अलि ठूलै धमाका हुन्छ ।’

शुक्रबार, असार २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.