साउन २७ ,चितवन। १२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा पर्यटन व्यवसायी, संरक्षणकर्मीद्वारा हात्तीलाई वनभोज खुवाइँदै छ।
यहाँ हरेक वर्ष हात्तीलाई संरक्षण गर्नुपर्छ भन्ने मूल सन्देशका साथ हात्तीलाई फलफूल, सखर, सहितको भोजन खुवाइने गरिन्छ ।





तपाईको प्रतिक्रिया


