• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

उद्योगमा युवाहरुको सहभागीताका लागि मेरो उम्मेदवारी : लामिछाने

  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित

उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्यमा युवा उम्मेदवार महेश लामिछानेले उम्मेदवारी दिनुभएको छ । पुष २३ गते हुने संघको ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा लामिछानेले उद्योगतर्फ खुला सदस्यमा उम्मेदवारी दिएका हुन् । शिक्षा क्षेत्रका युवा उम्मेदवार लामिछाने डेढ दशकदेखि शैक्षिक तथा व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । भरतपुर(१० सप्तगण्डकीचोकका स्थायी बासिन्दा ३५ वर्षीय लामिछानेले ुराष्ट्रको आवश्यकता, उद्योगमा युवा सहभागीताु भन्ने नारासहित आफूले उद्योगतर्फ सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

अहिलेको बिषम परिस्थिमा उद्योगी व्यवसायीहरुको समस्या सम्बोधन तथा समाधानको मार्ग खोज्नका लागि आफू उम्मेदवार बनेको उहाँको भनाइ छ । आफू युवा भएको र युवा उद्योगीहरुको पिर मर्का नजिकबाट नियालेको भन्दै त्यस्ता समस्या समाधानमा केन्द्रित हुने लामिछानेको प्रतिवद्धता छ । ुम आफू स्वयं पनि युवा अवस्थाबाट नै यस क्षेत्रमा लागेको हुँ । युवा तथा समग्र उद्योगी व्यवसायीहरुको समस्यालाई मैले नजिकबाट नियालेको छु । ती समस्या समाधानको बाटो खोज्न म प्रतिवद्ध हुनेछु, लामिछानेले भन्नुभयो ।

युवाहरु विदेशिने क्रम रहेकोले उनीहरुलाई देशमै उद्योग व्यवसाय गर्ने वातारणमा बनाउन पहल गर्ने उहाँको भनाइ छ । लामिछानेले उद्योगमा युवाहरुको सहभागीता अहिलेको आवश्यकता रहेको भन्दै आफूलाई मत दिएर जिताउन चितवनका सम्पूर्ण उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

भरतपुरमा रहेको द जिएमआईका प्रिन्सिपल लामिछाने गोल्डेन गेट होस्टेल, एम एस पुस्तक एण्ड स्टेसनरी, गुड लाइफ होम केयर नेपाल, न्यू गंगा काष्ठ तथा फर्निचर उद्योग, सहि हो इभेन्टस् एण्ड इन्टरटेनमेन्टका सञ्चालक समेत हुनुहुन्छ ।

विभिन्न शैक्षिक एवं व्यवसायिक संस्थाका सञ्चालक लामिछानेले हाल बालकुमारी कलेज, नारायणी बहुप्राविधिक शिक्षालय, अर्किड कलेज र ग्रीनल्याण्ड पब्लिक कलेजमा भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । पुष २३ गते हुने संघको अधिवेशनमा कार्य समिति सदस्यका लागि उद्योग तर्फ १२ जना उम्मेदवार छन् ।

 

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.