• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राष्ट्रपति रनिङ शिल्ड : १५ स्वर्णसहित भरतपुर प्रथम, रजतमा पछि पर्दा खैरहनी दोस्रो

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर ५ विकासचोकस्थित खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर १५ स्वर्ण पदक जित्दै प्रथम भएको हो ।

भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६-६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पार्‍यो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भयो । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जित्यो । प्रथम भएको भरतपुरले थप १७ कास्य जित्यो ।

प्रतियोगितामा खैरहनी नगरपालिका १५ स्वर्णसहित दोस्रो भएको छ । समान १५ स्वर्ण जिते पनि रजत पदकका आधारमा खैरहनीले दोस्रो स्थानमा चित्ता बुझायो । खैरहनीले तेक्वान्दोमा ८ तथा एथलेटिक्समा ७ स्वर्ण जित्यो ।

उसले १५ स्वर्णसहित १३ रजत र समान कास्य जित्यो । खैरहनीले तेक्वान्दोमा ९ एथलेटिक्समा ४ रजत जित्दा तेक्वान्दो र एथलेटिक्समा समान ५-५ तथा भलिबलमा १ र कबड्डीमा २ कास्य हात पार्‍यो ।

१० स्वर्ण जितेको कालिका नगरपालिका तेस्रो भयो । कालिकाले कराँँतेमा ६ तथा एथलेटिक्समा ४ स्वर्ण जित्यो। यस्तै उसले एथलेटिक्समा ३ र कराँँतेमा २ गरि ५ रजत तथा कराँँतेमा ९ र एथलेटिक्समा ४ गरि १३ कास्य हात पार्‍यो ।

रत्ननगरले ६ स्वर्ण, ५ रजत र १७ कास्य जित्दा राप्तीले ५ स्वर्ण र ५ रजत तथा १७ कास्य जित्यो । यस्तै माडीले २ स्वर्ण, ५ रजत र ४ कास्य तथा ईच्छाकामना गाउँपालिकाले १ स्वर्ण, ३ रजत र ४ कास्य हात पार्‍यो । विजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा सुमन र आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उत्तम गुरुङले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए । प्रतियोगिताबाट माघमा हुने राष्ट्रपति रनिङ शिल्डका लागि चितवनको खेलाडी छनौट हुने समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने
कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु
सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • २.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ३.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ४.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ५.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ६.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

  • ७.
    कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

  • ८.
    विजय बरालको चोटपछि रोकिएको ‘सिन्दुरे जात्रा’को सुटिङ सकियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.