• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न

  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
चलचित्र विकास बोर्डले सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा घुम्ती सिनेमा साक्षरता अभियान सम्पन्न गरेको छ ।
बोर्ड सदस्य राजु केसीको नेतृत्वमा माघ १७ देखि प्रारम्भ भएको घुम्ती सिनेमा साक्षरता अभियान अन्तर्गत अछाम जिल्लाको साँफेबगर र मंगलसेन, डडेल्धुराको अमरगढी नगरपालिकाका २ ठाउँ, डोटी जिल्लाको जोरायल गाउँपालिकाको बुडर र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका पहलमानपुरमा चलचित्र प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमहरु गरिएको थियो । अभियानमा स्थानीय कलाकार, जनप्रतिनिधि, विद्यार्थी, व्यवसायी एवं दर्शकहरुको उत्साहजक सहभागिता रहेको बोर्ड सदस्य केसीले बताउनु भयो ।
अभियानमा नेपाली चलचित्रको प्रवद्र्धनमा बोर्डले गरेका गतिविधि, मौलिक चलचित्रको निर्माण तथा बजारीकरण, चलचित्र घर स्थापना एवं नेपाली मौलिक कला, संस्कृति एवं पर्यटनको प्रवद्र्धन लगायतका विषयमा गहन छलफल गरिएको बोर्ड सदस्य केसीले बताउनु भयो । अभियानले सुदूर पश्चिमका ग्रामीण वस्तीमा नेपाली सिनेमा सम्बन्धी साक्षरता अभिवृद्धि गरेको बोर्डका निर्माण अधिकृत हरिसिंह राइखोलाले बताउनु भयो ।
अभियानमा चलचित्र विकास बोर्डले विशेष चलचित्रको अवार्ड प्रदान गरेका चलचित्रहरु बुलाकी,एट अनोदर विन्टर, ह्विल्स अन द बस, जुनको र ऐना झ्यालको पुतली प्रदर्शन गरिएको थियो ।  साथै त्यसक्रममा अछाममा कलाकार जनक साउदको संयोजकत्वमा सिनेमा क्लब गठन गरिएको थियो ।
सिनेमाघरको पहुँच बाहिर रहेका वस्ती र समुदायमा सिनेमा हेर्ने संस्कृतिको विकास गर्ने,  राष्ट्रिय चलचित्रको बजारीकरण र सिनेमा साक्षरता विषयमा आम दर्शकलाई सु–सुचित गर्ने, घुम्ती सिनेमा वा सिनेमा क्लब सञ्चालन गरी दर्शकहरुलाई चलचित्र सम्बन्धी ज्ञान र रुचि अभिवृद्धि गर्ने, मौलिक नेपाली चलचित्र निर्माण एवं प्रवद्र्धनबारे दर्शकहरुको रुचि, प्रतिक्रियाबारे धारणा बुझ्ने उद्देश्यले विगत केही वर्षदेखि बोर्डले घुम्ती सिनेमा साक्षरता अभियान शुरु गरेको हो ।

मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.