• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

लासलाई भिजेर जल्नु पर्ने बाध्यता

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित

स्याङ्जा, फागुन १४ । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गम स्थल राम नदी धार्मिक पर्यटकीय हिसाबले परिचित रहेको छ । गल्याङ नगरपालिका १ स्याङ्जा र बगनासकाली गाउँपालिका ५ रहेको छ रामनदी धाम ।

राम नदी धार्मिक पर्यटकीय हिसाबले जति प्रख्यात छ, त्यो भन्दा बढी शबदाहको लागि समेत परिचित रहेको छ । शबदाहको लागि दैनिक खाली नरहने यहाँ व्यवस्थित शबदाह गृहको नुहदाँ सबैको ठुलो समस्या बनेको छ । पाल्पा क्षेत्रमा सामान्य सवदाह गर्ने ठाउँ बनाउने प्रयास गरेर पनि स्याङ्जा क्षेत्रमा कुनै प्रयास हुन नसकेको हो । कालिगण्डकीको किनारमा गरिने शबदाह पानी पर्दा वा वर्षामा भने भिजी÷भिजी र सब नै भिजाएर जलाउनु पने बाध्यता रहेको छ ।

पुतली बजार नगरपालिका १ का नवीन अर्यालले सबै क्षेत्रबाट परिचित राम नदीमा सब दाहको समस्या रहेको र बनाउन सबैको चासो जानुपर्ने बताउनुभयो । उहाँले हजुर आमाको दाहसंस्कारको लागि राम नदीमा पानी परेको र भिजेर भए पनि वैदिक कर्म गर्नु परेको बताउनुभयो । सामान्य बनाएको बाटो समेत वर्षाको बाढीले बगाएको बताउँदै अर्यालले उचित व्यवस्थापन नहुँदा दाहसंस्कारका कारण काल गण्डकी छेउ समेत दुर्गन्धित रहेको बताउनुभयो । यहाँ पानीले आगो निभेपछि जलाउँदै गरेको सब गण्डकीमै यसै छाडेर हिँड्नुपर्ने बाध्यता मलामीलाई रहेको छ ।

राामनदी घाटको व्यवस्थापन यहाँको संस्कृत गुरुकुलले जिम्मेवारी लिएर काम गरेको बताउँदै गुरुकुलका प्रमुख कृष्ण बस्यालले सबै क्षेत्रबाट ध्यान नपुगेको बताउनुभयो । विगतमा थोरै सब दाहको लागि ल्याउने गरेको बताउँदै बस्यालले यहाँ वैदिक संस्कार गरे मुक्ति पाउने हिसाबले बढ्दै गएको बताउनुभयो ।

अहिलेको घाट भन्दा २५ मिटर उत्तर तर्फ उचाइमा रहेको ढुङ्गालाई आधार बनाएर शबदाह गृह बनाउनुपर्ने र गण्डकी जति ठुलो भएर आए पनि केही नहुने बस्यालको भनाई थियो । शबदाह स्थलको व्यवस्थित नहुदाँ यहाँ आउने आफन्त गुमाएका परिवार र मलामी नदी नजिकै रहेका ढुङ्गाको चेप र त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता रहेको छ । यहाँ गत वर्ष ९६१ वटा सब घाटमा जलाइएको बताउँदै बस्यालले यस आर्थिक वर्षमा ६५३ वटा शबदाहस्कार गरेको बताउनुभयो ।

घाटमा बार्षिक यो भन्दा बढी दाहसंस्कार हुने गरेको र धार्मिक परम्परा अनुसार जमिनमुनि गाड्नेको सङ्ख्याको तथ्याङ्क यहाँ नरहेको हो । यहाँ स्याङ्जाका भिर कोट, गल्याङ, पुतली बजार, वालिङ नगरपालिका र काल गण्डकी, तथा अर्जुन चौपारी गाउँपालिकाबाट मुख्य गरेर सब दाहको लागि आउने गर्दछन् भने स्याङ्जाबाट बसाई सरेर पाल्पा र रुपन्देही पुगेकाले पनि ल्याउने गर्दछन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सोमबार, फागुन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.