• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

रारा राष्ट्रिय म्युजिक अवार्ड प्रदान, डेभिड शंकर र नीता आचार्य उत्कृष्ट गायक गायिका

  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

 रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ। कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम भएको हो।

समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देबकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ  देउडा गायिका सेतु खड्कालाई  प्रदान गरिएको छ। समाजसेवी संस्थाका प्रमुख सल्लहकार  रतननाथ योगी र पत्रकार गीता अधिकारी पनि सम्मानित भएका छन्।

कार्यक्रममा मागल, हुड्के देउडा र छलो प्रस्तुत गरिएको थियो। कार्यक्रममा गीत संगीतका विभिन्न ३०  विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा सर्वोत्कृष्ट गीतकार पुरुषको अवार्ड  टेक तामाङ, सर्वोत्कृष्ट आधुनिक पप गायक डेविड शंकर तथा गायिका नीता आचार्य त्यसैगरि सर्वोत्कृष्ट आधुनिक पप मोडल विधामा पुरुषतर्फ पुष्प खड्का तथा महिलातर्फ वर्षा शिवाकोटीले अवार्ड प्राप्त गरेका छन्।

लोक विधाका सर्वोत्कृष्ट मोडल महिलामा एन जेड शालु र पुरुषमा सागर लम्साल बलेले अवार्ड जितेका छन्।

सर्वोत्कृष्ट आधुनिक/पप म्युजिक भिडियो निर्देशनको अवार्ड डिबी खड्का,  सर्वोत्कृष्ट नवमोडलमा पुरुषतर्फ अन्सु बर्मा र महिला पवित्रा शाकीलले अवार्ड जितेका छन्। कर्णालीमा जन्मे–हुर्केका संगीतकर्मी पदमबहादुर रोकायाको संयोजनमा अवार्ड हुँदै आएको छ। उक्त अवार्डमा कर्णालीका भाषा, भेषभुसा समेत झल्काउने गरिएको छ।

यस्तो छ अवार्ड विजेतको सूची

१.उत्कृष्ट राष्ट्रिय भावको गीत : अजय पल सिंह- छोरो नेपालको

२. उत्कृष्ट गीत : शम्भु कुँवर- माइली

३. उत्कृष्ट गीतकार (आधुनिक/पप) : पद्मा लिङ्खा मगर- अम्मली पो भएँ ,  रोहित घिमीरे- सान्बाबु

४. उत्कृष्ट संगीतकार (आधुनिक/पप) : रामकुमार रिमाल-पूरा भयो सपना

५. उत्कृष्ट गायक (आधुनिक/पप) : डेविट शंकर- सधै यस्तै मिठा कुरा

६. उत्कृष्ट गायिका (आधुनिक/पप) : निता आचार्य – मनको धोको

७. उत्कृष्ट नव गायन (आधुनिक/पप) : निमा शेर्पा -भन आज

८. उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप) :  पुष्प खड्का- अम्मली पो भए

९. उत्कृष्ट महिला मोडल (आधुनिक/पप) : वर्षा शिवाकोटी- पानी दर

१०.उत्कृष्ट नव मोडल महिला (आधुनिक/पप) : पवि शाकी- जुम्ला

११. उत्कृष्ट नव मोडल पुरुष (आधुनिक/पप) : अंशु बर्मा- सुन चाँदी २

१२. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक/पप) : डिबी खड्का-सधैं यस्तै मिठा कुरा

१३. उत्कृष्ट शब्द रचना (लोक दोहोरी) : याम प्र. निउरे- तिम्रो घरबार

१४. उत्कृष्ट लय (लोक दोहोरी) : डा. शिव सुवेदी- दुःख टर्या छैन

१५. उत्कृष्ट लोक दोहोरी गायक : कुमार कार्की -मनको चाहाना

१६. उत्कृष्ट लोक दोहोरी गायिका : पूर्णकला वि.सी.- माइली

१७. उत्कृष्ट मोडल पुरुष लोक दोहोरी : सागर लम्साल- वनै ज्यू दाजै ज्यू

१८. उत्कृष्ट मोडल महिलालोक दोहोरी : एन जेड सालु- आँखैमा बस्छौकी माया

१९. उत्कृष्ट नव मोडल (लोक दोहोरी) : गणेश भट्ट- मैसाप

२०.उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक मिलन श्रेष्ठ— मनमा तिमी

२१.उत्कृष्ट छायाङ्कार : विरेन्द्र भट्ट- नपार दोधारमा

२२. उत्कृष्ट सम्पादक : अमृत चापागाई- म त मर्छु होला

२३. उत्कृष्ट एरेन्जर : विशासाल निरौला – किन मरिनँ म–२

२४. उत्कृष्ट श्रृङ्गार : विमला तामाङ- सकम्बरी

२५. उत्कृष्ट अडियो मिक्सिङ्ग : मनोज परियार- भिर माहुरी

२६. उत्कृष्ट गायक भाषाभाषी : सागर एस वाइबा- केप्पा योङ योङ

२७. उत्कृष्ट गायिका भाषाभाषी : कृष्णा सिराडी- बास घुघुती

दिपा रोकाया— सालीभिना (जुरी अवार्ड )

२८. उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी) : पशुपति खनाल- सँगै लैजा मलाई

२९. उत्कृष्ट लाइभ दोहोरी गायक : छत्र शाही

३०.उत्कृष्ट मोडल जुरी अवार्ड : सुजल बम

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.