• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवनमा विद्युतीय भ्यानको शोरुम सञ्चालन

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित

भरतपुर, २४ फागुन

इर्नर्जी मोर्टसले चितवनमा नयाँ शो रुम सञ्चालनमा ल्याएको छ । चितवनको केन्द्रीय बस टर्मिनल (पारस बसर्पाक) मा रहेको शो रुमको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

शो रुमको कार्यक्रमका प्रमुख अतिथि विशाल ग्रुपका सिईओ विवेक बिजुक्छेले उद्घाटन गर्नुभयो । शो रुम उद्घाटनसँगै सोही अवसरमा एमआरएस र स्काई वेल ब्राण्डको विद्युतीय माईक्रो भ्यान लन्च समेत गरिएको थियो । यस अघि नै उक्त भ्यानहरु चितवनमा बिक्री सुरु भए पनि बुधवार औपचारिक रुपमा लन्च गरिएको हो । सोही क्रममा एमआरएस र स्काई वेलका नयाँ ग्राहकलाई चाबी हस्तान्तरण पनि गरिएको थियो ।

इनर्जी मोटर्सका अध्यक्ष मोहन रानाले ११ सिटे र १४ सिटे विद्युतीय माईक्रो भ्यानहरुमा पाँच वर्षको वारेन्टी रहेको बताउनुभयो । यस्तै एक पटकको चार्जमा तीन सय किलोमिटर गुढ्ने उहाँले दाबी गर्नुभयो । उक्त गाडी खरिदको लागि सरल, सहज र सहुलियत व्याजदरमा बैंकिङ सुविधा पनि उपलब्ध गराईएको रानाले बताउनुभयो ।

सोही समारोहमा कम्पनीले वर्तमान अवस्थामा ‘विद्युतीय गाडीको प्रवेश र चुनौती, राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडी’ बिषयक अन्र्तक्रिया कार्यक्रम पनि गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि विशाल गुरुपका सिईओ बिजुक्छेले भुगोल र चालकको सिपअनुसारका गाडीहरु नेपालमा आएको भन्दै अब विद्युतीय गाडीको विकल्प नरहेको बताउनुभयो । उहाँले यसका लागि एमआरएस र स्काई वेल उत्कृष्ट विकल्प भएको बताउनुभयो ।

सार्वजनिक यातायात प्रवुद्ध समूहका अध्यक्ष होमप्रसाद अधिकारीले बढ्दो प्रदुषण न्युनिकरणका लागि विद्युतीय गाडीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । नेपालमा समथर बाटो कम र उकालो ओरालो धेरै रहेको भन्दै एमआरएस र स्काई वेल पहाडमा गरिएको परीक्षणमा पनि सफल भएको दाबी गर्नुभयो ।

भरतपुर ९ का वडाध्यक्ष यमलाल कँडेलले पनि प्रदुषण न्युनिकरण र कम खर्चका लागि विद्युतीय गाडी उपयुक्त हुने बताउनुभयो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी उपरिक्षक खड्कबहादुर खत्रीले पनि विद्युतीय गाडीमा जोड दिनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । सार्वजनिक यातायात महासंघका केन्द्रीय सल्लाहकार एवं पूर्वाञ्चल यातायात संघका क्षेत्रीय निर्देशक भविलाल चापागाईले एमआरएस र स्काई वेल हरेक हिसाबले उत्कृष्ट विद्युतीय गाडी भएको दाबी गर्नुभयो । उहाँले नेपालमा अब विद्युतीय गाडीको भविष्य रहेको बताउनुभयो ।

सार्वजनिक यातायात प्रवुद्ध समूह नेपालको आयोजना, पूजा कन्स्ट्रक्सन नेपाल प्रालिको प्रायोजन तथा इर्नर्जी मोर्टस प्रालि चितवनको सह प्रायोजनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, होटल व्यवसायी, वित्तिय तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरु उपस्थित थिए ।

  • #नयाँ शो रुम सञ्चालनमा
  • #विद्युतीय भ्यानको शोरुम सञ्चालन
बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.