• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘मारुनी’ बाट नवल नेपाल उत्कृष्ट निर्देशक बन्द पुष्प खड्काले जिते नायकको डी सिने अवार्ड’

  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित

२७ चैत्र, काठमाडौं ।शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका फिल्महरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पूनम गौतमले भनिन्–‘राम्रो फिल्म बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने महशुश भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने वाचा गर्दछु ।’

अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए ।कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिात सिंखडा अवार्डको जुरी थिए ।

नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।

कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।

विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छः

१. उत्कृष्ट पाश्व संगीत ः एलिस कार्की ः साङ्लो

२. उत्कृष्ट ध्वनीमिश्रण ः अमित श्रेष्ठ ः जात्रै जात्रा

३. उत्कृष्ट गीतकार ः राजेन्द्र थापा – जुनको जुनेली ः छ माया छपक्कै

४. उत्कृष्ट पाश्र्व गायिका ः इतु जोजीजु – बिर्सन सकिन ः मखमलीमखमली

५. उत्कृष्ट पाश्र्व गायक ः कृष्ण काफ्ले – हाने मैले झटारो ः मारुनी

६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार ः बसन्त थापा – जुनको जुनेली ः छ माया छपक्कै

७. उत्कृष्ट संगीतकार ः अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ ःलभ डायरीज

८. उत्कृष्ट नृत्य निर्देशक ः कविराज गहतराज – एम जी रोडैमा ः हजार जुनीसम्म

९. उत्कृष्ट द्वन्द्व निर्देशक ः श्री श्रेष्ठ ः साङलो

१०. उत्कृष्ट हाँस्यकलाकार ः केदार प्रसाद घिमिरे ः छ माया छपक्कै

११. उत्कृष्ट खलपात्र ः प्रकाश शाह ः साङ्लो

१२. उत्कृष्ट कथा ः गोविन्द फूयांल ः मारुनी

१३. उत्कृष्ट पटकथा ः आशुतोष राज श्रेष्ठ ः जाईरा

१४. उत्कृष्ट सम्वाद ः रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा ः कबड्डी कबड्डी कबड्डी

१५. उत्कृष्ट नव–नायिका ः रुवीना थापा ः लभ डायरीज

१६. उत्कृष्ट नव–नायक ः अंकीत शर्माः रातो टीका निधारमा

१७. उत्कृष्ट नव–निर्देशक ः विराज भट्ट ः साङ्लो

१८. उत्कृष्ट चरित्र अभिनेत्री ः मिथिला शर्मा ः आमा

१९. उत्कृष्ट चरित्र अभिनेता ः माओत्से गुरुङ ः कबड्डी कबड्डी कबड्डी

२०. उत्कृष्ट सह–अभिनेत्री ः स्वस्तीमा खड्का ः हजार जुनीसम्म

२१. उत्कृष्ट सह–अभिनेता ः जीतु नेपाल ः छ माया छपक्कै

२२. उत्कृष्ट छायाँकार ः सञ्जय लामा ः मारुनी

२३. उत्कृष्ट सम्पादक ः बिपिन मल्ल ः छ माया छपक्कै

२४. उत्कृष्ट अभिनेत्री ः केकी अधिकारी ः छ माया छपक्कै

२५. उत्कृष्ट अभिनेता ः पुष्प खड्का ः मारुनी

२६. उत्कृष्ट निर्देशक ः नवल नेपाल ः मारुनी

२७. उत्कृष्ट फिल्म ः मारुनी ः पुनम इन्टरटेनमेन्ट प्रा.लि.

प्रोत्साहन अवार्ड ः क्षितिज सुवेदी ः वीर विक्रम २

साउण्ड एडिटर ः किशोर आचार्य ः सानो मन

भिएफएक्स आर्टिस्ट ः समिर मियाँ ः साङ्लो

वर्षको पपुलर गायिका ः मिलन नेवार ः चरीले काफल ः साङ्लो

निर्देशक ः दीपेन्द्र लामा ः छ माया छपक्कै

पपुलर फिल्म ः छ माया छपक्कै ः रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.

आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को अग्रिम बुकिङ खुला, देशभर २०० भन्दा बढी शो पाउने अपेक्षा
‘सारथी’को टिजर सार्वजनिक, निरुता सिंहलाई ‘आमा’ भन्दै देखिए गिरि विश्वकर्मा
काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ
बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा
‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी
‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.