बैशाख २ ,भरतपुर। ३० वैशाखमा हुने निर्वाचनको लागि नेकपा (एकीकृत समाजवादी) ले भरतपुर-२ को वार्ड अघ्यक्षमा युवा नेता सुरज तिवारीलाई सिफारिस गरेको छ।
जिल्लाको विभान्न ठाउमा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । चितवनमा सरकारमा रहेका पाँच दल गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् ।
तिवारी लामो ईतिहास भएका वामपन्थी नेता हुन । चितवनको हरेक आन्दोलनमा तिवारी अग्र मर्चा मा रहेर काम गर्ने एक जुझारु नेता हुन् र हाल नेकपा एसको युवा ईन्चार्ज समेत रहेका छन।साथै भरतपुर-२ कम्युनिष्टहरुको पारम्पारिक गढ भएकाले गठबन्धन भित्र भरतपुर-२ एमाले बाट फुटेर बनेको नेकपा एस लाई दिने प्रबल सम्भावना पनि रहेको छ।
तपाईको प्रतिक्रिया


