• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

पर्यटन प्रवर्द्धन गर्न चियाबारी–सिन्धुलीगढी पदयात्रा

  •   शनिबार, जेठ २६, २०८१ मा प्रकाशित

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीदेखि वडा नं. ३ स्थित ऐतिहासिक सिन्धुलीगढीसम्मको क्याप्टेन किनलक पदमार्गमा शनिबार पञ्चेबाजासहित पदयात्रा सम्पन्न भएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको श्री ९ नम्बर बाहिनी र भवानीबक्स गणको आयोजनामा ‘सिन्धुलीको शान, गढीहरूको पहिचान’ भन्ने नारासहित करिब ८ किलोमिटर लम्बाइको उक्त पदमार्गमा पदयात्रा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

भवानीबक्स गणका अनुसार वि.सं. १८२४ मा नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेको ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार चियाबारीदेखि सिन्धुलीगढीसम्म क्याप्टेन किनलक मार्गको रूपमा विकास गरिएको छ ।

ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले क्याप्टेन किनलकले सिन्धुलीगढी आक्रमण गर्दा प्रयोग गरेको मध्येको एक मार्ग चियाबारीदेखि सिन्धुलीगढीसम्मको क्याप्टेन किनलक मार्गमा नेपाली सेनाले पदयात्रा सम्पन्न गरेको उक्त गणका गणपति विमल वाग्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वि.सं. १८२४ मा काठमाडौँ कब्जा गर्न इष्टईण्डिया कम्पनीका क्याप्टेन किनलकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित दुई हजार चार सय अङ्ग्रेज फौजलाई बंसु गुरुङको नेतृत्वमा रहेको गोर्खाली फौजले सिन्धुलीगढीको युद्धमा पराजित गरेको थियो । उक्त पदमार्गमा प्रत्येक वर्ष पदयात्रा गरिने गरिएको छ ।

उक्त पदयात्राले गढीगौडाको संरक्षण र प्रचार प्रसार, ऐतिहासिक पदमार्गको संरक्षण, युद्ध घटनाको साक्षात्कार र इतिहासको मूल्याङ्कन गर्ने अवसर दिएको पदयात्रामा सहभागी कमलामाई नगरपालिकाका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिनुभयो ।

शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.