• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

‘ईश्वर’ मा आफ्नो चरित्रबाट सन्तुष्ट छु :नायिका कृष्टिन गुरुङ

  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

काठमाडौं,साउन ७
गुरुङ फिल्ममा अभिनय गरिरहेकी नायिका कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’मा नायिकाकै रुपमा दर्शकमाझ आउँदैछिन् । यसअघि फिल्म ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी उनी ‘ईश्वर’मा भने प्रमुख भूमिकामा नै छिन् ।

कृष्टिनका अनुसार फिल्मका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो फिल्ममा जोडिएकी रहिछन् । ‘उहाँहरु यो फिल्मका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनुभएको रहेछ । उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ’, कृष्टिन भन्छिन् ।

गुरुङ फिल्ममा ग्रामीण चरित्र निर्वाह गरेकी कृष्टिनले ‘ईश्वर’ मा पनि त्यही चरित्रलाई निरन्तरता दिएकी छन् । ‘फिल्ममा मेरो चरित्रको नाम मिनु हुन्छ । म विद्यालयकी शिक्षिका छु । म आफ्नो चरित्रबाट सन्तुष्ट छु’, कृष्टिन भन्छिन् ।

फिल्मको ट्रेलरमा कृष्टिनसँग फिल्मका नायक ध्रुव थापा र कलाकार बुद्धि तामाङको प्रेम देखाइएको छ । ‘फिल्ममा बुद्धि दाई मेरो फुपुको छोरा र म चाहिँ बुद्धि दाईको मामाको छोरी छु । नाताले हामी सोल्टी सोल्टिनी । हाम्रो संस्कृतिमा सोल्टी सोल्टिनीको हक लाग्ने भएकाले पनि हामीलाई एकअर्का प्रति नजिकिएको देखाइएको छ’, उनी भन्छिन् ।

कृष्टिनको अनुभवमा उनलाई मिनु चरित्र निभाउन केही चुनौती पनि अनुभव भएको रहेछ । ‘म सानो क्यारेक्टरबाट नेपाली फिल्ममा आएकी हुँ । सुरुदेखि नै ठूलो क्यारेक्टरबाट आएको भए त्यो च्यालेन्ज हुँदैन थियो होला । तर ईश्वरमा केही च्यालेन्ज चाहिँ भयो’, कृष्टिनको बुझाई छ ।

कृष्टिनले सिरिज ‘क्राइम फाइल’मा मात्र आधुनिक गेटअपमा अभिनय गरेकी रहिछन् । ‘मलाई गाउँले जनराकै फिल्म मनपर्छ । त्यहीकारण अहिलेसम्म ग्रामीण किसिमकै चरित्र निभाइरहेकी छु । किनभने त्यही रहनसहनमा हुर्केकी छु । मलाई आधुनिक क्यारेक्टरमा फिट हुँदैन कि जस्तो लाग्छ’, उनी भन्छिन् ।

गुरुङ भाषाका फिल्मबाट नेपाली फिल्ममा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मनपराइदिनेमा उनी ढुक्क छिन् । ‘म ईश्वरबाट आशावादी छु । अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु । अरु फिल्मको लागि कुरा गरेकी छैन् । ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरु फिल्म गर्ने या नगर्ने भन्ने टुंगो लाग्छ’, उनी भन्छिन् । फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।

सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.