• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रत्ननगरका जनप्रतिनिधिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

वैशाख १० ,रत्ननगर । रत्ननगर नगरपालिकाले शनिवार आफ्ना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । कार्यालयले कार्यक्रमको आयोजना गरी पाँच बर्षे कार्यकाल पुरा गरी विदाई हुन लागेका मेयर,उपमेयर,वडाध्यक्ष,कार्यपालिका सदस्य तथा वडासदस्यहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा जनप्रतिनिधिहरुले पाँच बर्षे कार्यकालमा नगर विकासको लागि गरेका कामहरुको समीक्षा समेत गरेका छन् । उनीहरुले पाँच बर्षको अबधिमा रत्ननगरमा आकासे पुल,सौराहामा सभाहल,रत्ननगर अस्पातालको स्तर उन्नती जस्ता गौरभको योजना निर्माण गर्न सफल भएको भन्दै कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेका छन् ।

झुवानीमा वाटरकिङम निर्माण सुरु हुनु पर्यटन विकासको महत्वपूर्ण आधार तयार भएको भन्दै उनीहरुले होम स्टे सहितको इकोपार्क निर्माण गरी ग्रमिण क्षेत्रमा पर्यटन विकास गरिएको बताएका छन् । कार्यक्रममा मेयर नारायण वनले पाँच बर्षको अबधिमा जनताको हितका लागि काम गर्न आफु सफल भएको बताए । वित्तिय साक्षरताको हिसावले नगरपालिकालाई देशभरकै १८ स्थानमा पार्न सफल भएको भन्दै उनले बेरुजुको विषयमा बाहिर गएका हल्लाहरु निराधार रहेको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले न्याय सम्पादन,राजश्व संकलन तथा विकास निर्माणको गुणस्तरीयता कायम राख्ने विषयमा नगरपालिका कहिकतै नचुकेको बताइन ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडाध्यक्षहरु तिलकराज शर्मा,गुप्तनाथ भट्टराई,बलराम दाहाल,राजन भट्ट,विनोद बस्नेत,शशीभक्त न्यौपाने,विरबहादुर पाख्रिन,हेमराज थापा सहित कार्यपालिका सदस्य तथा वडासदस्यहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो
नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि
भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
भरतपुरको राजमार्गसहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
चितवनमा दुई जातका अङ्गुरको परीक्षण

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.