• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्ने उदेश्यले ‘यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा)’ आयोजना हुने भएको छ । कार्यक्रम बेलायतको राजधानी लण्डनमा आयोजना गर्न लागिएको हो ।

सन् १९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा यहि भाद्र २९ गते इन्फा अवार्ड हुदैछ ।

गत वर्षको अप्रिल १४ देखि यो वर्षको जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सुचि तयार पारिएको आयोजकले जनाएको छ । अवार्डको जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभरेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरे पश्चात उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले बताएको छ ।

अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशिष राज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा रहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका पनि आयोजकले जनाएको छ ।

उत्कृष्ट मनोनयन मनोनयनहरु

१. उत्कृष्ट फिल्म
– जरी – बासुरी फिल्मस्
– दिमाग खराब – सिनेमा आर्टस् / ब्ल्याक हर्स फिक्चर्स
– प्रसाद २ – उस.जी.फिल्मस् /सुलभ थापा प्रोड्क्सन
– पर्की फर्की – रोहित अधिकारी फिल्मस्
– गाँउ आएको बाटो–मनच्याएम पिक्चर्स / बासुरी फिल्मस्

२. उत्कृष्ट निर्देशक
– जरी – उपेन्द्र सुब्बा
– दिमाग खराब – निश्चल बस्नेत
– प्रसाद २ – सुदर्शन थापा
– फर्की फर्की – सुयोग गुरुङ
– गाँउ आएको बाटो – नविन सुब्बा

३. उत्कृष्ट अभिनेता
– दिमाग खराब – खगेन्द्र लामिछाने
– प्रसाद २ – बिपिन कार्की
– पर्की फर्की – अनमोल केसी
– गाँउ आएको बाटो – दयाहाङ राई
– पुजार सार्की – प्रदीप खड्का

४. उत्कृष्ट अभिनेत्री
– प्रसाद २ – केकी अधिकारी
– फर्की फर्की – जसिता गुरुङ
– गाँउ आएको बाटो – पशुपति राई
– जारी – मिरुना मगर
– परस्त्री – शिल्पा माश्के

५. उत्कृष्ट कथा/पटकथा
– प्रसाद २ – शुशिल पौडेल
– दिमाग खराब – आकाश बराल
– जारी – उपेन्द्र सुब्बा

६. उत्कृष्ट सम्पादक
– प्रसाद २ – मिलन श्रेष्ठ
– दिमाग खराब – क्वान पुन लेउन
– फर्की फर्की – सुरेन्द्र पौडेल

७. उत्कृष्ट छाँयाकार
– प्रसाद २ – राजेश श्रेष्ठ
– फर्की फकी – नरेन्द्र मैनाली
– जारी – शैलेन्द्र डि कार्की

८. उत्कृष्ट संगीतकार
– नांगो गाउँ – शुशान्त गौतम (सुन सुन सुन्दरी)
– बोक्सीको घर – प्रकाश सपुत (बुझिन मैले)
– जारी – कालि प्रसाद बास्कोटा (चरी बस्यो)

९. उत्कृष्ट पाश्र्वगायक
– नांगो गाउँ – एस.डी. योगी (सुन सुन सुन्दरी)
– पुजार सार्की – प्रकाश सपुत (दर्शन गरें)
– जारी – कालि प्रसाद बास्कोटा (चरी बस्यो)

१०. उत्कृष्ट पाश्र्वगायिका
– नांगो गाउँ – अञ्जु पन्त (सुन सुन सुन्दरी)
– पुजार सार्की – शान्तिश्री परियार (दर्शन गरें)
– बोक्सीको घर – समिक्षा अधिकारी (बुझिन मैले)

११. उत्कृष्ट नृत्य निर्देशक
– नांगो गाउँ – रामजी लामिछाने (सुन सुन सुन्दरी)
– पुजार सार्की – शिशिर खत्री (दर्शन गरें)
– फर्की फर्की – किरण थापा ( फर्की फकी)

१२. उत्कृष्ट खलपात्र
– प्रसाद २ – अर्पण थापा
– अगस्त्य – प्रमोद अग्रहरी
– ऐचौं पैचोें – कोशिश क्षेत्री

१३. पप्पुलर अभिनेता
१४. पप्पुलर अभिनेत्री
१५. उत्कृष्ट अभिनेता, जुरी
१६. उत्कृष्ट अभिनेत्री, जुरी
१७. पर्फमर अफ दि एयर
१८. लाईफटाईम एचिभमेन्ट अवार्ड

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.