१६ बैशाख, भरतपुर ।
भरतपुर महानगरपलिकाको उपमेयरमा मनोनयन दर्ता गराएका पत्रकार रवी अधिकारिले उम्मेदवारी फिर्ता लिएका छन ।
उनले गठबन्धन बाट उठेका उपमेयर चित्रसेन अधिकारीलाई समर्थन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर आफ्नो स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिगेका हुन् ।
भरतपुर महानगरपालिकाको समग्र बिकास गर्नकोको लागि अहिलेको पाँच दलिय गठबन्धलाई जिताउँन आवश्यक रहेको भन्दै उम्मेद्धवारी फिर्ता लिएको उनले बताए ।
विभाजित कांग्रेस नेता कार्यक्रर्तालाई पनि गठबन्धनमा सहभागि भएर सहयोग गर्न उनको अपिल छ ।
लामो समय देखि सक्रिय पत्रकारीतामा रहेका अधिकरी प्रेस सेन्टर चितवनका जिल्ला सचिव पनि हुन् ।
तपाईको प्रतिक्रिया


