• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवन ग्रीन लियो र लायन्स क्लबको आयोजनामा आज ‘ग्रीन साँझ–२०८१’ हुदै

  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित

चितवन ,कार्तिक १० – चितवन ग्रीन लियो र लायन्स क्लबको आयोजना तथा बिपिपि युनिर्भसिटी लण्डनको सहयोगमा हुने चितवन ‘ग्रीन साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलि कात्तिक १० गते आज (शनिबार) हुन गईरहेको चितवन ‘ग्रीन साँझ–२०८१’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

‘ग्रीन साँझ कार्यक्रम भरतपुर ११ जागृतीचोकस्थित धावन रिक्रियसन एण्ड पार्टी प्यालेसमा हुने छ । कार्यक्रममा चर्चित गायक निशान भट्टराईले प्रस्तुती दिने छन् भने कार्यक्रममा थारु जातिको संस्कृति, एक्स केप ब्याण्डको प्रस्तुती र क्लासिक म्युजिक रहने आयोजकले जनाएको छ । सन् २०१५ मा स्थापना भएको चितवन ग्रीन क्लबले ऐजुकेशन फेयर, ग्रीन साँझ, स्वास्थ्य शिविर, वातावरण संरक्षण अन्तर्गत वृक्षरोपण, चेपाङ बालबालिकालाई खाद्यन्न तथा लत्ता कपडा वितरण, विद्यालयस्तरमा सेमिनार, लागूऔषध सचेतना कार्यक्रम, विपत्तीमा परेका नागरिकलाई निःशुल्क खानाको प्रबन्ध तथा राहत वितरणसंगै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिंदै लियोको मूल मन्त्र नेतृत्व विकास, अनुभव र अवसर भन्ने नाराका साथ विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको चितवन ग्रीन लियो क्लब बर्ष २०२४-२०२५ का अध्यक्ष मनिष पौडेलले बताए । उक्त कार्यक्रम सम्पन्न गर्न रु २ लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको र कार्यक्रममा करिब ५० हजारको टिकट विक्री गर्ने लक्ष्य लिएको पौडेलले बताए । साँझ अवलोकन गर्न ५०० र २०० को टिकटको व्यवस्था गरिएको छ ।

उनले सो कार्यक्रममा सबै जनाले सहभागिता जनाईदिनुहुन समेत आग्रह गरेका छन् । क्लबले यसअघि पनि ग्रीन साँझहरु गरिसकेको छ भने यसअघिको ग्रीन साँझमा गायक शिव परियार,प्रमोद खरेल, कुलेन्द्र बिक, कमेडियन कलाकार राजा राजेन्द्र, सन्दिप क्षेत्री लगायत काठमाडौँ महानगरपाकिका मेयर बालेन शाहले समेत प्रस्तुती दिइसकेका छन् । कार्यक्रमको टाइटल स्पन्सरमा बिपिपि युनिर्भसिटी रहेको छ भने एक्स्पोर्ट एजुकेशन एण्ड भिजा सिर्भिसेज, राईट एण्ड एशोसिएट, मेट्स एजुकेशन, जेभियर इन्टरनेश्लन एजुकेशन, प्रोफेश्नल एजुकेशन कन्सल्टेन्सी, गोल्डेन इमिनेन्ट, निप्पोन एजुकेशन, निओन फर्मा, ग्रेस इन्टरनेशनले सहप्रयोजन रहेका छन् ।

शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.