• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

उपमेयर चित्रसेन अधिकारीले गरे सिर्जनशील टोल बिकास सस्थाको भवन उदघाटन

"कार्यक्रममा ३३ जनाले रक्तदान गरे  "
  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित

आशिष अधिकारी
भरतपुर २४,कार्तिक
जनस्तरबाट निर्माण गरिएको भरतपुर ५ मा रहेको सिर्जनशील टोल बिकास सस्थाको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले उक्त भवनको रिवन काटेर उदघाटन गर्नुभएको हो ।

भरतपुर महानगरपालिका भित्र रहेका ६ सय ४४ वटा टोल बिकास सस्थाहरु मध्ये जनस्तरबाट निर्माण गरिएको सिर्जनशील टोल बिकास सस्था पहिलो सस्था हो । अहिलेसम्म कुनै पनि टोल बिकास सस्थाका भवनहरु जनस्तरबाट निर्माण गरिएका थिएनन् ।

भवनको उदघाटन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले जनप्रतिनिधिहरु महानगरपालिकामा निर्वाचित भएर आएपछि विगतमा अधुरा रहेका सबै बिकास निमार्णका योजनाहरु पुरा हुने क्रममा रहेको बताउनु भयो । उहाँले बर्षै देखि अधुरो रहेका ठुला विकास निर्माणका कामहरु जनप्रतिनिहरुको अथक प्रयासबाट सम्पन्न हुँदै गइरहेको प्रष्ट पार्नुभयो । लामो समयसम्म जनप्रतिनिधि विहिन रहेको महानगरपालिकालाई व्यवस्थीत गर्ने कार्य भइरहेको बताउदै अधिकारीले भरतपुर महानगरपालिका बिकासको गतिमा उत्कृष्ट सावित हुने चरणमा पुगेको पनि उल्लेख गर्नुभयो ।

सस्थाले भवन उदघाटन सगसगै मानबीय सेवामा पनि सहयोग पुर्‍याउने उदेश्यका साथ बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माणार्थ सहयोग गर्नुहुने विभिन्न चन्दा दाताहरुलाइ सम्मान पनि गरिएको छ । रक्तदान कार्यक्रममा १७ पुरुष र १६ महिला गरेर ३३ जनाले रक्तदान गर्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य विशाल बाबु तिमल्सिना,सस्थाका उपाध्यक्ष मधुकर तिवारी,चन्दादाताहरुको तर्फबाट देवकी गौतम,नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका अध्यक्ष हरि प्रसाद पौडेल,नेपाल रेडक्रस सोसाइटी नारायणपुर शाखाका उपसभापति शिव प्रसाद सापकोटा,सस्थाका सल्लाहकार बिर्ख बहादु अधिकारी, नेपाल चलचित्र बिकास बोर्डका सदस्य रबि अधिकारी,जागृती टोल बिकास सस्थाका अध्यक्ष बिष्णु हरि खनिया, सिर्जनशील आमा समुहका अध्यक्ष कल्पना खनाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रम सस्थाका अध्यक्ष नेत्र नारायण आचर्यको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.