• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

शिव परियारको स्वरमा मार्मिक गीत बाबा आमा…को भिडियो सार्वजनिक

  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित

काठमाडौं ,मंसिर २
याँ वियोगान्त गीत बाबा आमा…को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई शुक्रबार बेलुका ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक शिव परियारको स्वरमा रहेको यो गीत निकै मार्मिक छ । यो गीतमा संगीतकार दीपक शर्माको संगीत, कुशल सिंहको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ र किशोर थापाको मिक्सिङ रहेको छ ।

यो गीतको भिडियो बाबा आमामा सरोज खनाल, सूर्यमाला खनाल, भुवन लोहनी, साईना डंगोल, आशामायाँ डंगोल, संजोग अधिकारी, प्रान्भी अधिकारी, अकलमान डंगोल, सुरेन्द्र डंगोललगायतका कलाकारले अभिनय गरेका छन् । यो गीत जस्तै भिडियो पनि निकै मार्मिक बनेको छ ।
यो गीतलाई भुवन लोहनीले लेखेका हुन् ।

बिगत आधा दशकदेखि अमेरिकामै म्युजिक भिडियो मोडलिङमा सक्रिय रहँदै आएका भुवनले आफ्नो वास्तविक पारिवारिक घटनामा केन्द्रित रहेको र यो गीत लेखेको बताएका छन् । गत वर्ष दशैंमा उनी घर आउने तयरी हुँदै गर्दा फुलपातिको दिन पाल्पाको रानिमहल नजिकै भएको कार दुर्घटनामा भुवनले आफ्ना परिवार नै गुमाएका थिए । जसमा उनका वुवा, आमा, भाउजु, भतिजा र भाउजुको आमाको निधन भएको थियो । सो दुर्घटनामा बाँचेका एकमात्र व्यक्ति उनको दाजु लामो उपचार पछि बल्ल ठिक भएका छन् ।

यसरी कार दुर्घटनामा परिवार नै गुमाएर पीडामा रहेका भुवनले सोही क्रममा वुवा आमाप्रति समर्पण गर्दै नयाँ गीत बाबा आमा…लेखेका थिए । वुवा आमाको वार्षिकको अबसर पारेर यो गीत रेकर्ड गरेको र यतिबेला भिडियो बनाएर दर्शकमाझ ल्याएको उनले बताएका छन् ।
केही वर्षदेखि अमेरिकाको केन्टकी स्थित ल्याग्जिन्टनमा रहँदै आएका भुवनले यस अघि आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेका थिए । आफैंले लेखेको यो गीतमा भुवन आफैंले छोराको भूमिका निभाएका छन् । यो गीतमा उनको वुवाको रुपमा सरोज खनालले र आमाको रुपमा सूर्यमाला खनालले अभिनय गरेका छन् ,‘कार दुर्घटनामा मेरो परिवार नै नरहे पनि मैले गीत भने वुवा आमामा समर्पित रहेर उहाँको सँघर्षको कथा समेटेर बनाएको हुँ ।’ भुवनले भने ।

यो गीतको भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् । भिडियोको कार्यकारी निर्माता सौगात बस्नेत हुन् । जसमा नवराज उप्रेतीको छायाँकन, सौगात बस्नेतको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.