• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

देवघाट महामहोत्सवमा २७ करोड ४५ लाख ५७ हजार संकलन, २ करोड ९९ लाख खर्च

  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित

चितवन , फागुन ५
माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ आर्थिक संकलन भएको छ भने २ करोड ९९ लाख १७ हजार ५ सय रुपैँया खर्च भएको छ । महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम संकलन भएको जानकारी गराइएको छ ।

महा–महोत्सवमा देवघाट दिव्यधाम शिलान्यास कार्यकोलागि ८ करोड १७ लाख ५३ हजार ८५१, साधारण दान ५ करोड ८४ लाख ७८ हजार ८८६, आश्रम तथा मन्दिरको लागि भुमिदान शुल्क स्वरुप ४ करोड २८ लाख ८९७, जलदान तथा अन्नदान स्वरुप १ करोड ४६ लाख ७ हजार ७९३, मन्दिर निर्माण तथा एकहात निर्माण स्वरुप ३ करोड ८७ लाख ७२ हजार ९५०, आश्रमको आजिवन सदस्यता मार्फत १ करोड ५३ लाख ३ हजार ४० र कोठा निर्माण स्वरुप ६८ लाख १ हजार ५५५ रुपैयाँ संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । उक्त रकम मध्ये २३ करोड २६ लाख ३० हजार १४७ रुपैयाँ नगद र क्युआरकोड मार्फत ८१ लख ७३ हजार २९९ रुपैयाँ क्युआरकोर्ड मार्फत संकलन भएको पत्रकार सम्मेलनमा महा–महोत्सवका सल्लाहाकार श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिए ।

वास्तविक खर्च २ करोड ९९ लाख १७ हजार ५८२ रुपैयाँ भएको महा–महोत्सवका सल्लाहाकार श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिए । खर्च रकम मध्ये सबैभन्दा धेरै आवासकोलागि सिरक डसना तथा अन्य आवास खर्चकोलागि १ करोड ६८ लाख ३८२ रुपैयाँ भएको छ । त्यस्तै महा–महोत्सवमा कथा वाचन गर्ने वाचकहरुको लागि २२ लाख ८९ हजार ५ सय रुपैयाँ खर्च भएको छ । भारतबाट भएकी लोकप्रिय कथा वाचिका देवी प्रतिभाको टोलीलाई २० लाख भन्दा बढि भुक्तानी गरिएको बताईएको छ ।

महा–महोत्सवमा रसिद मार्फत, भुमिदान स्वरुप, अन्नदान स्वरुप, आजिवन सदस्यता मार्फत, कोठा निर्माण वापत, क्युआर कोड मार्फत तथा दान पेटिकामा संकलित रकम सबै गरि २७ करोड रकम संकलन भएको महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले बताए । विभिन्न चार्टड एकाउन्टेन्ट मार्फत गरिएको हिसाब किताव रुजु गरि आम्दानी खर्च सार्वजानिक गरिएको महा–महोत्सवका संकल्पकर्ता एवं विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष इश्वरकृष्ण महाराजले बताए ।

सकंलित रकमले देवघाट गाउँपालिका–५ तनहुँमा निर्माणाधिन ३६५ कोठाको मातापिता सेवाश्रमको पुर्णता र देवघाट दिव्यधाम निर्माणमा खर्च गरिने महा–महोत्सवका संयोजक डा।केशव भुर्तेलले बताए । उनले उक्त रकम पारदर्शी रुपमा खर्च गरिने भन्दै महा–महोत्सवमा संकलित रकमको एक पैसा पनि दुरुपयोग नहुने दाबी गरे ।

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.