• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

चलचित्र ‘आउट ल दफा : २१९’ को नयाँ गीत ‘अन्धो कानून’ सार्वजनिक

  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन २४
यहि फागुन २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘आउट ल दफा : २१९’ को नयाँ गीत ‘अन्धो कानून’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको ‘अन्धो कानून’ गीतमा मिस्टर डीको र्‍याप, मेलोडी, शब्द तथा स्वर समावेश छ भने गायिका नितु पुनले उनलाई साथ दिएकी छन् । गीतको शब्दहरूले समसामयिक राजनीतिक विकृतिलाई उजागर गर्ने प्रयास गरेको छ ।

गीतको शीर्षक ‘अन्धो कानून’ ले त्यस्ता कानूनी प्रावधानप्रति संकेत गर्छ, जसले सरकारी अधिकारीहरूलाई मनोमानी अधिकार दिन्छ । यस र्‍याप गीतले न्यायिक प्रक्रियामा भएको हस्तक्षेपको आलोचना गर्दै नागरिक अधिकारको सुरक्षा सुनिश्चित गर्नुपर्ने सन्देश दिन खोजेको छ ।

गीतमा ‘न्यायिक प्रकृया’मा सरकारले गरेको हस्तक्षेपबारे प्रश्न उठाइएको छ । कुनै पनि नागरिकलाई प्रमाणबिना पक्राउ गर्ने, अनुसन्धान गर्ने र मुद्दा चलाउने सुरक्षा निकायको अधिकारप्रति गीतले असहमति प्रकट गरेको छ । गीतको भिडियोले कानूनी प्रक्रियामा निष्पक्षता आवश्यक रहेको बताउँदै न्यायिक प्रणालीको स्वतन्त्रतालाई बलियो बनाउनुपर्ने विषय उठाएको छ ।

जनताको सुरक्षाका लागि निष्पक्ष कानूनी प्रक्रिया आवश्यक छ भन्ने सन्देश दिन खोजिएको भिडियोमा मिस्टर डी र रश्मी आचार्यलाई फिचर गरिएको छ ।

बिक्की महर्जनको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । सुशीलका अलावा सिनेमामा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतको अभिनय छ ।

चलचित्रको पटकथा विक्की महर्जन र दिर्घ धामीले तयार पारेका हुन् भने नवीन गुरुङले छायांकन (डीओपी) गरेका छन् । सिनेमामा अमित अग्रहरि र नीशा गुइडेले लगानी गरेका छन् भने विकास चौधरी सह-निर्माता तथा विनोद कठायत कार्यकारी निर्माता रहेका छन् ।

‘आउट ल दफा : २१९’ फागुन २९ गते रिलिज हुँदै छ । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रले अन्याय, कानूनी प्रक्रिया र समाजमा व्याप्त भ्रष्टाचारबारे आवाज उठाउने निर्माण टिमको दाबी छ । सिनेमाप्रति दर्शकको उत्सुकता बढ्दै गएको छ भने सार्वजनिक गीतले थप चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।

 

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.