• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ओलीले चितवनका कांग्रेस कार्यकर्ताहरुलाई विचराको संज्ञा दिए

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित

बैशाख २५ ,चितवन।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेताहरुले प्रधानमन्त्री पदका लागि आफ्नै पार्टी सिद्ध्याउन लागेको आरोप लगाएका छन् । चितवनमा एमालेद्वारा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले गठबन्धनलाई उभिन नसक्ने हालतमा पु¥याउनुपर्ने बताउनुभएको छ । एमाले चितवनले क्याम्पाचौरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकारलाई टाटाबाई बाई गर्नुपर्ने बताउनुभएको छ । “गठबन्धन हा¥यो, हा¥यो”, उहाँले भन्नुभयो, “भरतपुर बन्यो, बन्यो ।”

माओवादीले आफन्त पोस्न चितवनमा आएर जनतालाई धम्काएको भन्दै व्यंग्य गर्नुभएको छ । “प्रकाश सपुतको गीत जस्तै चितवन कांग्रेसीहरुलाई पीर बिसाउने ठाउँनै छैन, प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउदैछन्, कार्यकर्ता के हेरेर बसेका छन्”, उहाँले भन्नुभयो, “कार्यकर्ताले मन परेका ठाउँमा भोट दिन नपाउने गरी धम्काउन पाइदैन ।” उहाँले प्रचण्डलाई इंगित गर्दै भन्नुभयो, “छोरीलाई भोट नदिदैमा दुर्घटना हुदैन, गठबन्धन नराम्ररी हार्छ ।”

तर्साउने, धम्काउनेलाई चिसै पानीले नुहाइदिने भन्दै चेतावनी दिनुभएको छ । चितवनका कांग्रेस कार्यकर्ताहरुलाई विचराको संज्ञा दिनुभएको छ । “ कार्यकर्ताहरुप्रति सहानुभूति राख्छु, कसरी मन थाम्नु भयो होला”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “विचरा हेर्नुस, पोहर पनि ढाट्यौँ आमा, फेरी पनि यसपाली पनि ढाट्यो भने जस्तै भयो ।” उहाँले चितवनका कांग्रेसीले छोरी, ज्वाई, भाई, भतिजिलाई सधैभर बोकिरहन तयार भएको हो भनि प्रश्न गर्नुभएको छ । अर्काको झण्डा बोकेर मत माग्न नपाइने निर्देशन दिने निर्वाचन आयोगले प्रचण्ड र देउवालाई कारवाही गर्न सक्नुपर्ने चुनौती दिनुभएको छ ।

आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.