• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवनमा ‘पौवा स्वाद उत्सव-२०८१’ आयोजना हुदै

  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित

चितवन – होटल पौवाको भरतपुर शाखाले ‘पौवा स्वाद उत्सव-२०८१’ आयोजना गर्ने भएको छ। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सन्चालित पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर यही चैत्र २५ देखि २९ गतेसम्म ‘पौवा स्वाद उत्सव-२०८१’ आयोजना गरेको हो ।

पौवा स्वाद उत्सव बिहान ११ बजेदेखि ५ बजेसम्म सन्चालन हुने छ । उत्सवमा नेपाली स्वाद र संस्कृति झल्किने टिपिकल नेपाली खानाको प्रस्तुति हुने होटल पौवा भरतपुर शाखाका प्रबन्धक विजय न्यौपानेले जानकारी दिए । ५ दिन सम्म सन्चालन हुने उत्वसमा पाहुनाहरुलाई दिनमा दुई पटक फरक फरक स्वादका खानाहरु चखाईने उनले बताए ।

उत्सवमा अतिथि पाहुनाहरूलाई पौवामा आएर निशुल्क खानाको स्वाद लिन पाउने व्यवस्था मिलाइएको न्यौपानेले बताए । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पाहुनाहरूसमक्ष पुर्याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको उनको भनाई छ ।

यसैगरी स्वाद उत्सवमा स्वादिष्ट टिपिकल खाना बनाउने सेफहरूबीच प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने उनले बताए । नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव चितवन लगायत देशभरका अन्य शाखाहरूमा एकैसाथ सञ्चालन हुने छ ।

सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ । होटल पौवा चितवनले यसअघि शिवरात्रीमा ‘भजन किर्तन उल्लास’ कार्यक्रम, माघेसंक्रान्तिको अवसरमा चितवनका विशिष्ट पाहुनाहरुलाई सेलरोटी, सखरखण्ड, खिचडीलगायत खानेकुरा समेत खुवाउने समाजिक कार्यहरु गर्दै आईरहेको छ ।

होटल पौवा, भरतपुर शाखामा विभिन्न परिकार पाइने रेष्टुरेण्ट र आरामदायी बासको लागि १२ वटा कोठा समेत छन् । यहाँ विवाह, ब्रतबन्ध र अन्य समारोहका लागि उपयुक्त दुई वटा पार्टी हल, पार्टी हलको क्षमता एउटाको तीन सय र अर्कोको पाँच सय र गोष्ठी, बैठक गर्न मिल्ने ५० जना क्षमताको एउटा सेमिनार हल रहेको प्रबन्धक न्यौपानेले बताए ।

आइतबार, चैत २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.