• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सरकार परिवर्तन तर्फ आँफुहरुको ध्यान छैन : प्रचण्ड

  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित

चितवन ,चैत्र ३१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवर्द्धक नरहेको टिप्पणी गरेका छन् ।आइतबार चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले २०८१ सालमा केही सकारात्मक र केही नकारात्मक कामहरु भएको बताए ।

उहाँले भन्नुभयो “सरकार तिर हाम्रो ध्यान तेति चाहि छैन । तर परिस्थिति त्यस्तो वन्दै छ की यो सरकार धेरै अगाडी जान सहज छैन भन्ने कुरा देखिएको छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।” सरकार प्रति चौतर्फि असन्तुष्टि, आक्रोश, आवेग जनतामा वढेको बताउँदै उहाँले जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

शिक्षक, डाक्टर, नर्स, लघुबित्त पिडित, सहकारी पिडित र राजनैतिक दलहरु आन्दोलनमा रहेको बताउँदै उहाँले जनताको माग सम्बोधन गर्न सरकार चुकेको बताउनुभयो ।उहाँले भन्नुभयो “सरकारमा भएका पनि सडकमा आउन थालेका छन् भने पछि परिस्थिति निकैनै गम्भिर र पेचिलो वनेको छ ।” नयाँ वर्षले केहीन केही निकास लिएर आउँने उहाँको भनाई थियो । आँफुले विश्वासको मत लिदाँखेरी नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार वन्ने कुरा सही हो भनेर त्यतिवेला भनेको बताउँदै दाहालले पछिल्लो चोटी केही घटनाक्रमहरु नयाँ भए र नयाँ अनुभव सहित आँफुले भनेको बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा नयाँ संकल्पका साथ अघि वढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता र राष्ट्रको आबश्यकता अनुसार अघि वढ्नका लागि नयाँ संकल्प जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “वि. सं. २०८१ ले ०८२ को लागि आधार दिएको छ । अझ राम्रो काम गर्नका लागि राजनैतिक दलहरुलाई आत्म समिक्षा गर्न, आत्म आलोचना गर्न, जनता र राष्ट्रको आबश्यकता अनुसार अघि वढ्नका लागि नयाँ संकल्प गर्नका लागि आधार दिएको छ । नयाँ वर्षमा त्यो संकल्प जरुरी छ ।” उहाँले थप्नुभयो “बि.सं.२०८१ समग्रमा भन्नु पर्दा मिश्रीत अनुभवको रह्यो । केही सकारात्मक र केही नकारात्मक कामहरुपनि भए । समग्रमा भन्दा त्यस्तो उत्साहा वर्धक भन्ने पनि रहेन धेरै निरासा जनक भन्ने पनि भएन ।”

आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.