• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भरतपुर १२ मा एकीकृत समाजवादीका उमेद्वार नरेन्द्र कन्दङ्गवा बलियो बन्दै

  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

बैशाख २६ भरतपुर । भरतपुर महानगरपालिका २९ वटा वडाहरुमध्ये वडा नम्बर १२ पनि भौगोलिक , राजनीतिक सामाजिक र सांँस्कृतिक हिसावले पूर्ण र विविधिकरण भएको वडा हो ।चितवनकै चर्चित भरतपुर महानगरपालिका र यस भित्रको वडा नम्बर १२ पनि चर्चित र चासोको वडा बनेको छ । यो वडामा एकातिर पांँच दलीय गठबन्धनका उमेद्वारको रुपमा एकीकृत समाजवादीको तर्फबाट अध्यक्षमा नरेन्द्र कन्दङ्गवा वडा अध्यक्षको उमेद्वारको रुपमा चुनावी मैदानमा छन भने एमाले गठबन्धनको रुपमा एमालेका तर्फबाट लेखराम पन्त ‘हरि’ चुनावी प्रतिस्पर्धामा छन ।

कन्दङ्गवा यसअघि पनि तात्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उमेद्वारी दिएर भारी मतले जितेका अध्यक्ष हुन । भने हरि पन्त एक व्यवसाय र समाजसेवा गर्ने व्यक्तिको रुपमा चिनिन्छन । यो वडामा यी दुईबीचको तीब्र प्रतिस्पर्धा देखिएको छ । दुवै पक्षले आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन भने वडावासीलाई आशा र भरोसा बांँडेका छन । तर पछिल्लो दिनहरुमा कन्दङ्गवाको जनलहर र माहोल तीब्र रुपमा बढ्दै गएको पाईएको छ ।

‘म टेष्टेड वडाअध्यक्ष हुंँ र मलाई पुनः वडावासीले अध्यक्षको रुपमा हेर्न चाहेका छन । ’घरदैलो गर्ने क्रममा कन्दङ्गवाले भने । आफूले पांँचबर्षे कालमा वडाको बृहत्तर विकास गरेको र बांँकी अधुरा काम गर्ने लक्ष्य सहित उमेद्वारी दिएको कन्दङ्गवाले बताए । वडा नम्बर १२ लाई ग्रिनरी वडा बनाउने र पर्यटनलाई उत्पादन दिनपनि आफ्नो पुनः उमेद्वारी रहेको उनको भनाई छ । ‘अब केही गल्ली बाहेक सबैमा कालोपत्रे भईसकेको छ । मैले जितेंभने अब पर्यटनलाई उत्पादनसंँग जोड्न मेरो प्रयास रहन्छ ।’

कन्दङ्गवाले एक शिक्षित भिजिनरी व्यत्त्तिसंँगै राजनीति र समाजसेवालाई संँगै लगेका एक क्षमतावान वडा अध्यक्षको रुपमा परिचित छन । उनले सम्पूर्ण वडावासीलाई कलम चिन्हमा मतदान गरी वडाको समृद्धिको लागि मतदान गर्न आग्रह गरे । आईतवार कन्दङ्गवा सहित सयौं कार्यकर्ता तथा समर्थकले वडाका सहयोगी टोल सुनगाभा टोल, वसन्त टोल लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गरेको थियो । घरदैलोको क्रममा सम्पूर्ण वडावासीले पुनः उनलाई अध्यक्ष बनाउन मत दिने प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ ।

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.