• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भरतपुरका वडाध्यक्षहरुले गरे मेयर रेनु दाहालको प्रशंसा ,बजेट बाँडफाडमा राजनीतिक पूर्वाग्रह भएन

  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

बैशाख २६, चितवन ।भरतपुर – वैशाख,भरतपुर महानगरका वडाध्यक्षहरुले वडास्तरीय बजेट बाँडफाडमा राजनीतिक पूर्वाग्रह नभएको दाबी गरेका छन् । ५ वर्षको अवधिमा महानगरले वडाकै आवश्यकताका आधारमा बजेट विनियोजन गरेर वडाको समग्र विकासमा योगदान पु¥याएको बताएका छन् । अब बन्ने मेयर, उपमेयरले बजेट विनियोजनमा विगतमा जस्तै समान सोच राखेर बजेट बाँडफाड गर्न उनीहरुले सुझाएका छन् ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले वडातहसम्म विकासको लहर भित्र्याउन मेयर, उपमेयरले खेलेको भूमिकाको समेत उनीहरुले प्रशंसा गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले वडामा ढल तथा नाला व्यवस्थापनमा धेरै प्रगति भएको बताउनुभयो । उहाँले महानगर नेतृत्वले वडाध्यक्ष कुन दलका भनेर भेदभाव नगरी बजेट विनियोजन भएको बताउनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष दामोदर न्यौपानेले वडाबाट सिफारिस भएका योजनाहरु बजेट अभावमा फिर्ता गर्नुनपरेको बताउनुभयो । “२९ वडाकै समान विकासमा महानगर नेतृत्व प्रतिवद्ध बनेको थियो”, उहाँले भन्नुभयो, “नगरस्तरीय योजनामार्फत पनि वडाको विकासमा सघाउने काम भएका थिए ।”

वडा नम्बर १४ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले वडास्तरीय बजेटको अतिरिक्त नगरस्तरीय योजनामा समेत वडाहरुलाई समान दृष्टिले सहयोग पुगेको बताउनुभयो । प्रहरी स्कुल, आर्युवेदिक अस्पताल लगायतका ठुला योजनाहरु वडामा लागु हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । वडा नम्बर १९ का वडाध्यक्ष कर्णबहादुर गुरुङले शहरी खानेपानी आयोजनाका लागि वडामा ५७ करोड बजेट परेको बताउनुभयो । उहाँका अनुसार खानेपानी आयोजनाका लागि ४ हजार ५ सय मिटर पाइपलाइन विस्तार भैरहेको बताउनुभयो ।

वडा नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङले बाढी, जनावरको जोखिमबाट वस्ती जोगाउन महानगरले वडालाई सहयोग गरेको बताउनुभयो । महानगरले बजेट बाँडफाडका सूचकहरुका आधारमा वडास्तरीय योजनाका लागि पहिलो वर्ष ९० लाख, दोस्रो वर्ष १ करोड १० लाख, तेस्रो वर्ष १ करोड १५ लाख, चौथो र पाँचौ वर्षमा समान १ करोड हाराहारीको बजेट वडातहमा पठाएको थियो ।विकासमा पछि परेका, अति महत्वपूर्ण योजना माग भै आएका वडाहरुलाई थप बजेट समेत व्यवस्था गरेको थियो । वडास्तरीय बजेट अपुग भएमा नगरस्तरीय योजनामार्फत वडाको विकासमा सघाउने नीति महानगरले लिएको थियो ।

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.