चितवन ,वैशाख २८ – नारायणगढ-मुग्लिन सडकखण्डमा कोइला बोकेको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको छ । आइतबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदैे गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ ट्रक सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
सडक विच बाटोमानै पल्टिएका कारण सडकखण्ड अबरुद्ध भएको थियो । ट्रकका चालक सकुशल छन । अहिले ट्रकलाई पन्छाएर सडक सूचारु गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया



