• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

खुट्टाको रड निकाल्दा माडीको तिवारीको मृत्यु, मौलाकालिका अस्पतालको चरम लापरबाही :परिवार

  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

वैशाख २७, भरतपुर । बघौडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद तिवारीको दुःखद निधन भएको छ ।भरतपुरको मौलाकालिका अस्पतालमा उपचारको क्रममा माडी नगरपालिका वडा नम्बर ५ का रामप्रसाद तिवारीको मृत्यु भएको छ ।

केही हप्ता अघि सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा लागेको डढेलो निभाउन जाने क्रममा भिरालोबाट लडेर घाइते हुनुभएका तिवारीको खुट्टा भाचिएको थियो । सामान्य उपचारका लागि आएका तिवारीको मृत्युभएपछि परिवारले अस्पताल घेराउ गरेको छ ।

अस्पतलाको चरम लापरबाहीले गर्दा बिरामीको मृत्युभएको मृतकका भाई प्रजापति तिवारीले आरोप लगाए । गत चैतमा यही अस्पतालमा ५ दिन राखेर खुट्टामा रड हालेर लिएर गएको हो । आज त्यो रड निकाल्न आउदा उहाँको मृत्यु भयो ।’

मृतकको कुरुवा बसेका ज्वाइ दिल्लीराम आचार्यले अस्पताल जोगिनका लागि परिवारलाई जानकारी नदिइ भरतपुर अस्पताल रिफर गरेको बताए । उनले भने, ‘म उहाँको कुरुवा बसेको थिए । अपरेसन थेटरमा उहाँलाई लगियो । एकछिन पछि डक्टरहरु हस्याङ्फस्याङ गर्न थाले । मलाई केही जानकारी भएन । एकै चोटी हामीलाई प्राइभेट गाडीमा भरतपुर अस्पताल लगियो । हाम्रो बिरामी त्यहाँ लगेको हामीलाई थाहानै थिएन । अस्पतालले मृत घोषणा गरिदियो ।’

मौलाकालिकाले अप्रेसन गर्ने टिम सानो भएकोले भरतपुर अस्पताल रिफर गरेको बताएको आचार्यको भनाइ छ । साथै बिरामीको रिपोर्ट अस्पतालले लुकाएको बताए । नसक्ने भएपछि अस्पतालले कसैको ज्यान जोखिममा राखेर काम गर्न नहुने उनको भनाइ छ । न्याय नपाएसम्म तिवारी परिवार कतै टसमस नहुने उनले बताए ।यता भरतपुर अस्पतालका सुचना अधिकारी डा. गोपाल पौडेलले भने अस्पताल ल्याउनुपूर्वनै तिवारीको मृत्यु भइसकेको जानकारी दिएका छन् । ‘बिरामीको जिउको रक्षा गर्नका लागि भरतपुर रिफर गरिएको थियो तर, बिरामी मृत अवस्थामा थिए,’ उनको भनाइ छ ।

मृतक तिवारीको उपचार डा. विश्वराज अधिकारीले गरेका थिए । मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले भने अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘रड निकाल्ने क्रममा रक्त नलीमा बोसो पस्दा, त्यसले फोक्सोमा हुने रक्तसञ्चारलाई बन्द हुन गयो र अथक प्रयास गर्दा पनि हामीले उहाँलाई बचाउन सकेनौं,’ उनले भने । बिरामीलाई बचाउने प्रयासमा परिवारलाई छिटो जानकारी दिन नसकेको अधिकारीले बताएका छन् ।

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.