• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • १०. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

केदार घिमिरेको फिल्म ‘माग्ने राजा’को टिजरलाई उत्कृस्ट प्रतिक्रिया

  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित

काठमाडौं ,आषाढ २०
अभिनेता केदार घिमिरेले ‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । सिनेमाकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा प्रशन्नता व्यक्त गरेका छन् । उनले सिनेमाका बाँकी प्रचार सामाग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास व्यक्त गरे ।

‘टिजरमा आएको दर्शकको प्रतिक्रियाले निर्माण टिम खुसी छौँ । मलाई नयाँ स्वरुपमा हेर्न खोज्नु भएको प्रतिक्रियालाई पनि हामीले सकारात्मक रुपमा लिएका छौं,’ घिमिरेको भनाइ छ, ‘तर ‘माग्ने राजा’को चरित्र माग्नेकै निरन्तरता स्वरुप निर्माण भएकाले यसमा पुरानो माग्नेका लवज र थेगो प्रयोगमा आएका छन् । तर सिनेमामा नयाँ माग्ने पनि देख्न सक्नुहुनेछ ।’

तीन दिनमा करिब १० लाख भ्युज पाएको टिजरका संवादलाई दर्शकले रुचाएका छन् । त्यसैगरी टिजरमा देखिएको प्रडक्सन भ्यालुले पनि दर्शकलाई सन्तुष्ट बनाएको छ । निर्देशक ऋषि लामिछाने टिजरले तीन दिनमा नौ लाख ९३ हजार बढि दर्शक पाउनुलाई सिनेमाले कमाएको विश्वासको रुपमा ग्रहण गरेको बताए ।

निर्देशक लामिछानेका अनुसार सिनेमा हास्य विधामा निर्माण भएको र टिज गर्ने हिसाबले टिजरले सिनेमालाई लिएर कौतुहलता सिर्जना गर्न सकेको आभाष भएको बताए ।

‘टिजरको काम टिज गर्ने अर्थात् दर्शकलाई सिनेमाप्रति उत्सुक बनाउने हो । टिजरले त्यो गरेको छ । केदार घिमिरेलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गर्ने चुनौती लिइरहँदा, दर्शकको स्वीकारोक्तिलाई लिएर दुविधाहरु थिए । तर टिजरमा आएको प्रतिक्रियाले हामी ढुक्क भएका छौँ,’ लामिछानेले भने ।

उनले पनि सिनेमाको मुख्य कथा माग्नेको चरित्र वरिपरि घुम्ने भएकाले प्रचार सामाग्रीमा उनकै चरित्रले स्थान पाउने बताए । ‘यो कथालाई माग्नेकै स्पिन अफ चरित्र भने पनि हुन्छ र हामीले घोषणादेखि नै यही कुरा भन्दै आएका छौँ । हामीले माग्नेलाई एउटा हास्यरसयुक्त कथासहित प्रस्तुत गर्ने प्रयास गरेका हौँ । यही अपेक्षाअनुसार सिनेमालाई हेर्नुभयो भने निराश हुनुपर्दैन,’ लामिछानेले भने ।

आगामी भदौ ६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमाको टिजरले दर्शकमाझ राम्रो हाइप बनाउन सफल भएको छ । मुनाल घिमिरेको लगानीमा बनेको सिनेमामा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।

शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.