जेठ १, चितवन । भरतपुर महानगर वार्ड १ मा ५ दलिय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी हुनुभएको छ । उनका निकटतम प्रतिसपर्धी एमालेका शुक्र श्रेष्ठ पराजित भएका छन । यद्यपी निर्वाचन अधिकृतले विजयी भएको घोषणा गर्न बाँकी छ ।
तपाईको प्रतिक्रिया



