जेठ १ , चितवन । चितवनको खैरहनी नगरपालिका १ को वडाध्याक्षमा नेपाली कांग्रेसबाट उमेदवार नवराज भुसाल विजयी भएका छन्। उनले १०९४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट उमेदवार वसन्त लामिछानेले ९३३ मत पाएका छन्।
तपाईको प्रतिक्रिया