काठमाडौं , कार्तिक ०३
गीतकार सुजन अनिमेष अधिकारीको शब्द रहेको दुइ नम्बरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोपाल सोनाम स्वर , दिपेन्द्र थिङ्गको संगीत तथा राजन इशान एरेन्ज रहेको छ ।
चित्लाङ्गको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा कमल सिङ ऐरी र रेजिना धमलालाई फिचर्ड गरिएको छ । मदन खड्काको निर्देशन रहेको भिडियोमा सुजन कोइराला सम्पादन तथा दिपक गिरीको छायांकन रहेको छ । गीतलाई जे के ब्रोस इन्टरटेन्ट्मेन्टको युटुबबाट सार्वजनिक गरिएको हो ।
तपाईको प्रतिक्रिया


