जेठ २ , भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।
कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् ।
मतगणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ ।
तपाईको प्रतिक्रिया


