जेठ ४ , चितवन । भरतपुर महानगरको अहिले वार्ड नम्वर ६ ,७ को वार्डको मतगणना भईरहेको ।२८६४३ मतगणना हुदा मेयरमा सत्ता गठबन्धनकी उमेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले निकटत प्रतिद्धन्द्धीलाई १८ सय ४० मतले पछि पारेकी छन् । रेनुले १० हजार ४४९ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ८ हजार ५९७ मत पाउँदा जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन् ।
भरतपुरअपडेट वार्ड नम्बर ७ गणना भैरहेको (२७४४३+१२००=२८६४३)
मेयर
विजय सुवेदी (एमाले)-८५९७
रेनु दाहाल (माओवादी)-१०४४९
जगन्नाथ पौडेल ( स्वतन्त्र )-४६९६
उपमेयर
चित्रसेन अधिकारी ( काङ्ग्रेस )- १२४९६
हिमला गुरुङ्ग (राप्रपा )-६९९२
वडा अध्यक्ष
(सूर्य) – ४००
(कलम ) – ४९३
वडा नम्बर १ मा कुल ५०७४ मतदाता रहेकामा ३२७६ मत खसेको थियो । यस्तै वडा न २ मा कुल ७६४० मत रहेका ४८०८ मत खसेको छ । यस्तै वडा न ३ कुल ४८८१ मतदाता रहेकामा ३२४४, वडा न ४ मा कुल ९२१० मतदाता रहेकामा ५९०२ मत खसेको छ ।
यस्तै वडा न ५ मा कुल ६४४२ मतदाता रहेकामा ४५९४, वडा न ६मा कुल ७९२३ मतदाता रहेकामा ५६२३, वडा न ७ मा कुल ६८८२ मतदाता रहेकामा ४६४१, वडा न ८ मा कुल ५९८८ मतदाता रहेकामा ४२४४, वडा न ९ कुल ६४०६ मतदाता रहेकामा ४२९१, वडा न १० कुल ९१७८ मतदाता रहेकामा ५७०८ मत खसेको छ ।
यस्तै वडा न ११ मा कुल १३८३८ मतदाता रहेकामा ९०८१, वडा न १२ कुल ७०५५ मतदाता रहेकामा ४५३१,वडा न १३ मा कुल ४६१९ मतदाता रहेकामा ३४२३, वडा न १४ मा कुल मतदाता ६५२८ जना रहेकामा ४५७८ मत खसेको छ ।
यसैगरी वडा न १५ मा कुल ८४६५ मतदाता रहेकामा ५५७४, वडा न १६ मा कुल ९२८१ मतदाता रहेकामा ६८०५, वडा न १७ मा कुल ४८९५ मतदाता रहेकामा ३४२०, वडा न १८ मा कुल ५५४२ मतदाता रहेकामा ३७३३, वडा न १९ मा कुल ५०२५ मतदाता रहेकामा ३४८८, वडा न २० मा कुल ५२४९ मतदाता रहेकामा ३७५१, वडा न २१ मा कुल ५४४७ मतदाता रहेकामा ३९०१, वडा न २२ मा कुल ४२१८ मतदाता रहेकामा ३०७४, वडा न २३ मा कुल ५०५६ मतदाता रहेकामा ३६७६,वडा न २४ मा कुल ३१९१ मतदाता रहेकामा २२८६ मत खसेको छ ।
यसैगरी वडा न २५ मा कुल ६६३७ मतदाता रहेकामा ४८९९, वडा न २६मा कुल ६४५४ मतदाता रहेकामा ४६९०, वडा न २७ मा कुल ६००५ मतदाता रहेकामा ४०७९, वडा न २८ मा कुल ४७८० मतदाता रहेकामा ३३९८ र वडा न २९ मा कुल ३८४६ मतदाता रहेकामा २८४७ मत खसेको छ ।


