जेठ 6 ,रत्ननगर । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रल्हाद सापकोटा र उपमेयरमा एमालेका यादवप्रसाद पाठक जित नजिक पुगेका छन् ।केहि मत गन्न बाकि रहदा नै सापकोटा र पाठक विजयी भएका छन् ।
३९ हजार ४१० कुल खसेको मतमध्ये ५५० मत गणना गर्न बाँकी रहँदा सापकोटाको मतान्तर ७ हजार ३८९ र उपमेयर पाठकको अग्रता एक हजार ७० रहेको छ । सापकोटाले १९ हजार २४४ र दुवाडीले ११ हजार ८५५ मत पाएकी छन् ।उपमेयरमा पाठकले १२ हजार ४९० मत ल्याउँदा एकीकृत समाजवादीका बद्रिनाथ घिमिरेले ११ हजार ४२० मत पाएका छन् ।
तपाईको प्रतिक्रिया


