जेठ ७ , चितवन ।भरतपुर महानगरपालिका वडा नं.१४ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसकाका उम्मेद्वार राजेन्द्र साँखी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका हरिकृष्ण गुरुङलाई पराजित गरेका हुन्।भरतपुर १४ मा ६५२८ मतदाता रहे पनि ४५७८ मत खसेको थियो ।

भरतपुरको वडा १ देखि १४ सम्मको गणना सम्पन्न हुँदा कुल मत ६७५०८ गणना भएकोमा प्राप्त मत परिणाम :
वडा अध्यक्ष :
वडा १४:
रुख : १९११ (अग्रता : ३३४) विजयी
सुर्य : १५७७
मेयर :
रेनु दाहाल : २६२५८
बिजय सुवेदी : २१५५६
उपमेयर :
चित्रसेन अधिकारी : २८२०३ (अग्रता : ११४५८)
हिमला गुरुङ (हलो) : १६७४५
तपाईको प्रतिक्रिया


