जेठ ९ ,चितवन ।भरतपुर महानगरपालिका वडा नं. २५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी भएका छन् ।उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार कमल गोदारलाई पराजित गरेका हुन् । यस अघिका वडाध्यक्ष माओवादी केन्द्रका उम्मेद्वार बिजय भुजेलले भने तेस्रो स्थानमा रहन पुगे ।
तपाईको प्रतिक्रिया



