जेठ १० , चितवन ।भरतपुर महानगरपालिका वडा नं. २७ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका उमेद्वार राम बहादुर भण्डारी क्षेत्री विजयी भएका छन् ।उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार राधादेवि क्षेत्रीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

तपाईको प्रतिक्रिया


